Project Coordinator at Nepal Innovation Technology and Entrepreneurship Center;
Entrepreneurship Trainer;
Lecture;
Business Consultant;
Fond of Economics
‘चाइना कम्पनी, चाइना कम्पनी’
तपाईँलाई थाहा छ, यहाँ ‘चाइना कम्पनी’ किन भनेको ? यसको कथा जति रोचक छ, गीतको केही प्रयोग उति नै सुन्दर छन् ।
Video editing: Surakshyan
Proofreading: @lendaai@subtextwithS
@RaameshKoirala २-४ जना फटाहालाइ हेरेर पुरै जेन जि लाइ नै सराप्नु भएको। हजुरका जेनेरेसन त सबै दुधले नुहाएको छन झै गर्नुभयो। जेन जि मा पनि नेत्तृत्व लिने होलान्। अहिले सबै चाँडो चाँडो भएर के गर्ने नगर्ने, यस्को दिर्घकालीन असर हुने भएर समय लिएका होलान।
We sincerely request to impose visa bans to all the ministers of the current cabinet, including KP Sharma Oli, Ramesh Lekhak, his parter Sher Bahadur Deuba, the Chief of Nepal Police and the Chief District Officer of Kathmandu, on those who shot 14 young men aged 20-25, including a 12-year-old child, in the chest and head.
@UN@GOVUK@USAGov@potus@EUCouncil
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
मलाई के लाग्छ भने,आज जे गर्न प्रशासन/सरकारलाई हिम्मत आयो, त्यसो हुनुमा तिनकुने घटनामा सरकारको बर्वरतालाई मिडियाको धेरैजसो समर्थन हुनु पनि कारण हो।
तिनकुनेमा नागरिकमाथि गरिएको अत्यधिक बल प्रयोगमा दुर्गा प्रसाईलाई दोष थोपरेर मिडियाले सरकारलाई गैर जिम्मेवार बन्न प्रेरित गरेको हो।
@gbudhathoki अन्तिममा "..... भन्ने व्यवस्था रहेकोले रबि लामिछानेको सांसद पद निलम्बनमा रहेको सुचना प्रकाशित गरिएको छ।" भनेर स्पष्ट नलेखी किन व्यवस्थाको प्रयोजनको लागी भनेर लेखेका होलान् ?
म जस्तोसुकै दवाव झेल्न तयार छु। दले लगाएर मेरो श्रीमतीलाई थर्काएकै हो। ब्यक्तीको अपराध संस्थासँग जोडिन्न। यो मामिलामा प्रेस स्वतन्त्रता जोडिन्न। हरेक कम्पनीपिच्छे फरक नागरिकता नम्बर किन? अंगिकृतको सन्तान कसरी बंशज? खै उत्तर? https://t.co/PjMpgGZMu9
दोहोरी खेल्न त मन हैन। तर प्रहरीमा दर्ता भएको जाहेरीलाई 'चर्चामा' थन्काएको चित्त बुझेन। अझ स्टन्टको पगरी ! रविले उकेराबाट स्टन्ट गर्न सक्दैनन् क्या! जाहेरी सहितको थप विवरण केही छिनमा @ukeraanews
२०७३ सालमा अर्थसरोकार अनलाइनका प्रधानसम्पादक सुरज प्यकुरेललाई धम्की दिने डम्बर खड्का र अहिले इलाममा उम्मेदवार बनेका डम्बर खड्का एकै हुन् कि फरक हुन् हँ!😂😂 https://t.co/WUlPciIH9I
@mahatsujit एकदशक अघि सुनकोशी पुल नबनेको विषयमा घुर्मी ( उदयपुर, सिन्धुली र ओखलढुंगको भेट हुने स्थान) मा रिपोटिङ गर्न केही अग्रज पत्रकारसँग पुगिएको थियो । काठमाडौंवाट जान सडक विभागका गाडी, गाडीमा देशी दारू, वाटोमा खाजा नास्ता, बस्ने ठाउँमा खसीसम्मको प्रवन्ध देखेर अनौठो लागेको थियो । +
नेपाल भन्नि देश खारेज गरौँ के।
संसद हुनसम्म कति ठाउँ नागरिकता पेस गर्न पर्च होला!
संसद भैसकेपछि पनि नागरिकता छ छैन भनेर शंका गरिन्च भने त्यो 'देश' हैन के।
कांग्रेसको चिन्हमात्रै रुख हो— कहिल्यै शीतल र ओत दिएन । एमालेको सूर्यले कहिल्यै ताप र उज्यालो दिएन । माओवादीको हँसिया-हथौडाले मान्छे काट्यो, टाउको फुटाल्यो । घाँससम्म काटेन, ढुंगा पनि फोडेन । राप्रपाको गाईले दूध छाडौं, गोबरसम्म दिएन ।
आखिर के दिए त ?
दिए नि । नमक हरामहरू दिए ।