अनेरास्वबियु मदन जयन्ति रचनात्मक सप्ताह को आज अन्तिम दिन चित्रकला प्रदर्शनी तथा लाइभ पेन्टिङ्ग को दुइ दिने कार्यक्रम नक्साल स्थित ललितकला प्रज्ञा प्रतिस्ठानको ग्यालरीमा शुरु भएको छ, सम्पुर्ण साथीहरुलाइ सहभागी भै चित्रकार साथीहरुलाइ हौसला प्रदान गरिदिनुहुन अनुरोध गर्दछु।
अंग्रेजले भारत छाड्दै गर्दा नेपालमा उदाउॅंदो कांग्रेस,अस्ताउॅंदो राणाशाही र शक्ति पुनस्थानामा तल्लीन राजाका कारण अंग्रेजसंग १८१६ को सुगौली सन्धीले गुमाएको जमीन पुनप्राप्ती गर्ने मौका नेपालले गुमायो।सुगौली सन्धीले कायम गरेको नेपालको रक्षा गरौ।।नालापानी चाहिन्न, कालापानी छोडिन्न।
परिणामलाइ लिएर एक अर्कामा हिलो छ्याप्नु भन्दा आफ्नो कमजोरी सुधारौ।आफ्नो जिम्मेवारीलाइ न्याय गर्ने गरी काम गरौ। अवसरवादी हरुको ढोङ्ग लाइ चिर्ने गरि हामी ले जनताको बिश्वास जित्न सक्नुपर्छ्।
सुतेकालाई उठ्न सक्ने ,उठेकालाई हिड्न सक्ने ,हिडेकालाई दगुर्न सक्ने ,दगुर्नेहरुलाई उडन सक्ने साहस अनि अवसर मिलोस भन्ने कामना सहित नयाँ वर्ष २०८०को हार्दिक मंगलमय शुभकामना 💙
"अदालतको आदेश कार्यनयन गर
स्ववियु निर्वाचनको मिति घोषणा गर।"
अनेरास्ववियु अस्कलको पहिलो जित त अस्कल क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै विभिन्न दबाबमुलक कार्यक्रम गर्दै अदालतबाट स्ववियु निर्वाचन यथाशीघ्र गर्नु गराउनु भन्ने आदेश ल्याउनु हो। हामी स्ववियु चुनाव चहान्छौ।
अनेरास्ववियुले निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ। अनेरास्ववियुका अस्कल अध्यक्ष रुद्रहरी पोखरेलले एक विज्ञप्ती जारी गरेर तत्काल तालाबन्दी खोलेर निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। @cpghartimgr@ShakyaSujita@Ain34562@badalsamik@Asmit
https://t.co/ZJo6CYtdDr
देशको पुरानो ऐतिहासिक विज्ञान क्याम्पस अमृत क्याम्पसको समग्र विकास र शैक्षिक सुधारका लागि तपाइको अमुल्य मत अनेरास्ववियुको प्यानल लाई दिएर विजयी गराउन हार्दिक अनुरोध गर्दछु।
रुद्रहरी पोखरेल
अध्यक्ष
अनेरास्ववियु अमृत क्याम्पस कमिटि
@ShakyaSujita@Ain34562@badalsamik
पुष्पकमल दाहाल लाइ प्रधानमन्त्री बनाउने निर्णायक शक्ति भनेको एमाले हो र त्यो बेला एमाले र माओवादि बिच जे सहमति भएको छ त्यो अनुसार रास्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेद्वार लाइ माओबादि ले समर्थन गर्नुपर्छ ।अस्थिर मान्छेलाई समयले सजाय दिन्छ, अब स्थिर हुनुको विकल्प छैन ।
अबको मिसन स्ववियु निर्वाचन हो ! सम्पुर्ण साथिहरु स्ववियु निर्वाचनमा बिजयी हासिल गर्न आआफ्नो स्थानबाट तदारुकता का साथ लाग्नुहोस ।हामिसंग धेरै समय छैन। हामिसंग बहस र बिवादमा उल्झिने समय छैन ।