“मान्छेहरु भन्छन्
माया त्यति धेरैपनि नगर कि
उसले टाउकोमा नै टेकोस्,
तर माया यति गर कि
ढुङ्गा जस्तो मन भएकाको पनि
तिमीसँगै माया बसोस्...”
#translated ♥️❤️
गणतन्त्र दिवसमा ढुङ्गेल रिहा!
गम्भिर फौजदारी अभियोगमा दण्डित व्यक्ति जो अपराध स्वीकार्दैन बरु अदालतलाई चुनौती दिन्छ।के 'राम्रो आचरण'भनेर माफी दिन मिल्छ?अर्कोतर्फ अदालतमा छलफलरत विषयमा निर्णय गरेर सरकारले अदालतलाई हेपेको छ। यसले विधिको शासनको खिल्ली उडाएको छ।
मानिसलाई, आफ्नो मन भित्र भएको सोच भन्दा अलि फरक सुझाव कतैवाट आउने बित्तिकै हतोत्साहित गर्न खोजेको होकि भन्ने लाग्दो हो (मलाई पनि लाग्छ), तर यदि सफा मनबाट आएको सुझाव हो भने तितै लागेपनि मनन गर्नु ठिकै होला, कहिलेकाँही कालान्तरमा त्यस्ता सुझाव सहि नै भैदिन्छन, आगे जो बिचार
सबैभन्दा मूर्ख त आजकल सामाजिक संजालले बनाउँदै छ।
हुन्छ एक,
खिचिन्छ अनेक,
पोष्ट गर्दा झन् के कुरा,
अनि यता हेर्नेले जे बुझ्छ र अनुमान गरेर दु:ख अनुभव गर्छ त्यसको भो नगरुम् कुरा..
जेहोस् सबै सामाजिक संजालमा देखाए झैं वास्तवमै खुशी हुन्😀
#AprilFoolDay
I welcome the Supreme Court's directive order to the government to ensure the external voting rights of Nepali migrant workers.The Nepali migrant workers who have been deprived of the voting rights due to the lack of legal arrangements will be benefited.
' केहि सरकारी अधिकारीले जुन हतारोका साथ मिडियालाइ दुर्घटनाको कारणबारे 'फैसला' सुनाउने हतारो गरे, त्यो गैर जिम्मेवार र अशोभनिय कृत्य हो।' युएस बंगला बिमान दुर्घटना बारे मेरो टिप्पणी - 'हवाई दुर्घटनाको यो कोण'
https://t.co/fvDgOhB2yR
बैंकहरूले ब्याजदरमा सिन्डिकेट गर्नु हुँदैन भन्नेमा सहमत ! तर, निक्षेपको ब्याज जथाभावी बढाउँदा कर्जाको पनि बढ्ने र त्यसको भार हामी निजी क्षेत्रमात्र नभै अन्तत: आम उपभोक्ताकै थाप्लोमा पर्ने भएकाले यस्तो अस्वस्थ प्रतिस्पर्धा भने रोक्नैपर्छ ।
"सोचेको थिएँ यस्तरी उसलाई भुलिदिन्छु
देखेर पनि नदेखे झैं गर्छु
तर जब जब सामुमा आयो उसको अनुहार
सोचें यसपटक हेरिदिउ अर्को पटक भुलिदिन्छु.."
यो माया भन्ने चिज कस्तो कस्तो
~Love Quote~