भो..ज्ञान पेल्नै पर्दैन। जो इन्द्रेको बाउ चन्द्रे भएपनि यहि हुन्थ्यो। देखियो हैन, प्रणाली कस्तो बनाएका रहेछौं?
योजना बिना लहडमै बनेका संरचना थिए, प्रकृतिको लहड चल्यो, देखाइदियो।
सक्छौ आफ्ना वाद/पूर्वाग्रह छाडेर ब्रम्हले सहि देखेको कर्म गर्न?साँघुरो सोच्छौ-डुब्छौ, च्याप्पिन्छौ!
पार्टि सदस्यता नलिए राष्ट्राधक्ष बन्नै नपाउने...राष्ट्राधक्ष भई सके पछि पार्टि सदस्यता लिन नहुने❗️❗️❗️
क्या फसाद।
राष्ट्राधक्ष बन्न पार्टी सदस्यता नचाहिने व्यवस्था होस मालिक हो।
I want to express my deep gratitude for the wonderful hospitality I enjoyed from the government & people of Nepal.
As a leading example of #ClimateAction & the second largest contributor to @UNPeacekeeping, Nepal deserves the full solidarity of the international community.
आम जनताको जीवनमा प्रभाव पर्ने विधेयक थन्किएको थन्कियै अनि मर्यादाक्रमको विधेयक चाहिँ पास भयो रे! जनताको मनमा बस्न नसकेपछि नियममा बाँधेर भए पनि सम्मान त खानै पर्यो।जब प्रेम,समय,सामिप्यता,सम्मान जस्ता कुरा माग्नुपर्छ त्यसको कुनै अर्थ हुदैन ।
मर्यादाक्रमको सामान्य मापदन्ड थियो नै, सख्त औपचारिक कार्यक्रममा मार्गनिर्देश।
'आसन ग्रहण' लाई प्रतिष्ठाको विषय नबनाउने हो भने यो खासै महत्वपूर्ण पनि होइन। कानुनै बनाएर 'तँ भन्दा म ठूलो' स्थापित गर्नु सामन्तवाद नै हो।
विचारले होचो व्यक्ति अहंकारले उचो हुन्छ। ठाउँ न ठहरको रहर।
कैले मास्टर आन्दोलित कैले डाक्टर।
हिजो रिस सर्वहाराको सामन्ती माथि थियो, उत्पिडितको सम्भ्रान्त वर्ग माथि । तर ऐेले सब उत्तिकै जोखिममा। सबको आक्रोश उस्तै।
राज्यप्रतिको असन्तुष्टि यति सर्वव्यापी भैसकेको छ कि कसका माग जायज ठहर्याउनु, कसको पुरा गर्नु?
यो भोकोपेटको भाउन्न हो।
This Nepali sherpa guide rescued a Malaysian climber from a part of Mount Everest called the ‘death zone' by carrying him down the hill on his back https://t.co/CLsYEDLw5W
नालायकिपन!
भारत भ्रमण अघि नै प्रमाणीकरण गर्नपर्ने बाध्यता रहेछ गरेछन्😡
संसदमा घनिभुत छलफल गरेर मात्र राष्ट्रपति समक्ष पेश गर्नुपर्ने बिधेयकलाई को र कस्का महत्वाकांक्षा पुरा गर्नका लागि हतार हतार पेश गरेर प्रमाणीकरण गरियो? जवाफ चाहियो राष्ट्रपति ज्यू!
https://t.co/TDlAO0TSJ0