Two helicopters dispatched by the PLA Xizang Military Command arrived over the Gyirong Port, the mudslide‑hit site in China’s Xizang Autonomous Region, on Thursday to work out rescue and evacuation routes.
उच्च शिक्षा प्राप्त गरेका युवाको लोक सेवामा ठूलो आकर्षण छ । लोक सेवा आयोगले निकाल्ने विज्ञापनमा मागको झन्डै डेढ सय गुणाभन्दा धेरै आवेदन पर्ने गरेको विगतको उदाहरण छ । https://t.co/jMGN34guOA
सरकारले काठमाण्डौ उपत्यकाका सुकुम्वासी बस्ती हटाएपछि त्यहाँ बस्दै आएका नागरिक चिन्तामा छन् । तत्काललाई अस्थायी रूपमा बस्ने र खाने व्यवस्था भए पनि उनीहरू ढुक्क छैनन् । https://t.co/fyeKcwZqNo
इरान र रुससहित ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरू बिहीबार नयाँदिल्लीमा भेला भएका छन् । बैठकमा भारतले द्वन्द्वका कारण आर्थिक अनिश्चितता र ऊर्जा असुरक्षासहित अन्तर्राष्ट्रिय सम्बन्धमा “गम्भीर उतारचढाव” आएको चेतावनी दिएको छ ।
https://t.co/2o6yAMib2R
यो मौसममा शारीरिक रोग मात्र नभई मानसिक रोग पनि देखा पर्न सक्छ । गर्मी बढ्ने र पानी परिरहने हुँदा यस्तो मौसममा मन उदास हुने, दिक्क लाग्ने, रक्तचाप बढेर तनाव हुने जस्ता समस्या देखा पर्न सक्छन् ।
https://t.co/Ej8tXnQHU6
आज पनि पुर्बी तराईमा भारि बर्षा भयो
भोलि पश्चिन नेपालमा भारि बर्षाको सम्भावना छ भने लगभग नेपालभरी वर्षा हुने देखिन्छ
यो क्रम रोकिने देखिदैन अझै धेरै दिन
यात्रा/ ट्रेक्किंग गर्दै हुनुहुन्छ भने मौसम बुझेर गर्नु होला
Precipitation will continue for next several days in #nepal
जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ ।
https://t.co/F0M33Ecqh7
विदेशबाट फर्केका युवा। मनमा जे भएपनि धर्तिमातालाई धाेकेर यस पवित्र भुमी र यहाँका नागरिककाे रक्षाकाे माग गर्दै गरेकाे तस्बिरले पक्कै पनि भनेकाे छ कि याे देशकाे रक्षाका लागि गम्भीर भई साेच्ने बेला भएकाे छ ।
चुनावका लागि खट्न थाले निर्वाचन प्रहरी । चुनाव सम्पन्न गर्न छनाैट भएकाेमा उत्साह र देशकाे लागि याे एेतिहासिक चुनावमा खट्न पाउँदा गाैरब महसुस भएकाे उनीहरूकाे भनाई ।