मैं बोलेगा तो बोलोगे के बोलता है!
पीडित हरेराम यादव:👇
धोती भनेपछि, गाली गरेपछि के म खुट्टा ढोग्ने?! यता त सबैले हेप्छ! कोई-कोई छ जसले हेप्दैन!!
अनुहार मिल्छ भन्दैमा ईन्डियन भन्छ! कि त सरकारले नियम लगाई दियोस् कि मधेशीले घाँटीमा नेपाली भएको प्रमाण पत्र झुण्ड्याएर हिंडोस्!!
भृकुटीमण्डपमा आयोजित श्रम दिवसको कार्यक्रममा सहभागि हुन मञ्चमा उक्लन अगाडि बढ्दै श्रम मन्त्री गोकर्ण बिष्ट। छेवैमा बेच्न पानी टाउकोमा बोकेर हिँड्दै बालक । फोटो : सुनिल शर्मा
अलि पहिले भृकुटी मण्डपबाट बस चढ्न खोजेको, ट्राफिकले त्यहाँ बस नरोकिने, सुन्धारा जान भने। आज जमलमा बस पर्खेको, लैनचौर जान भने। बस चढ्न नपर्न�� हाकिम सा'पहरले बस स्टपको प्लानिङ गर्ने भएपछि यस्तै हो! यात्रुलाई हुने असुविधाको छु मतलव!:(
Flight no 205 of Nepal Airlines to delhi today. An air hostess refuses to assist a passenger with a problematic arm. Says ‘its not my job!’ You should have informed us first says she! Long live Nepal Airlines!