#Hepatitis B can be prevented with a safe and effective vaccine. The vaccine is usually given soon after birth with boosters a few weeks later.
It offers nearly 100% protection against the virus.
https://t.co/bpVhI1mnZy
भत्किएको छाप्रोमाथि छाना कहिले होला,
विहान साँझ टन्न पेटमा खाना कहिले होला!
मलाई सुक्खा रोटी छैन,
तिमीलाई अनेक व्यञ्जन,
गाउँगाउँमा सिंहदरबार आयो अ'रे भन्छन्...
म संगितको ज्ञाता होइन तर पारखी हुँ। मेरा लागि जुम्लाकी यी प्रतिभा 'हीराको डल्लो' हुन्। राम्रो सङ्गीतकारको हातमा परिन् भने उनको चमक असाधारण हुनेछ।
उनलाई उजागर गर्ने पारश भट्टराईलाई साधुवाद! (गीतका शक्तिशाली र मर्मस्पर्शी रचयितालाई पनि नमन!)
प्रहरीले मधुवन नगरपालिकामा ४३ वर्षीय एक ��ुरुषले नातिनी पर्ने ९ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।https://t.co/iPjoWU6Buh