मैले आफू जन्मेको जन्मघर छोडे, गाउँ छोडे , आफुलाइ जन्मदिने बाबा आमा र सिङ्गो परिवार छोडे, आफ्नो नाम मात्रै बाकी राखेर आफ्नो थर छोडे र पनि यो समाझ भन्छ! नारी कम्जोर छे , नारिको त्याग र बलिदान केही पनि छैन !
#सत्यता@Mirabilis67
कुनै दिन खुब सम्झने छौ!
मैले उस्लाइ राम्रो ब्यबाहार कहिल्यै गरिन.....
तर पनि...................
उस्ले जती माया मलाइ अरु कसैले गरेन भनेर !
#शुभबिहानी#GoodMorningTwitterWorld
राजनैतिक अस्तिरता , देशमा आउने वाला आर्थिक संकट , दिनहु बलात्कार हत्या अनि दुर्घटनाका खबर , सामाजिक अराजकता , असन्तुलित बाताबरण ,, सबै चिजको एउटा तालमेल हुन्छ हजुर कलियुग हो नि जे पनि हुन्छ ! आफै सतर्क हुनुस !
#सत्यता#GoodMorningTwitterWorld
अब भन न धन भन्दा बिद्या ठूलो हो भनेर ! पढेलेखेको आफू सुहाउँदो हेरेकी थिए तर सम्पत्ति हेरेकी थियिन ! के थाहा चाहिने धन रछ !!
आफ्नाले हेपेको व्यबहारले खाडी जान्छु सम्पत्ति कमाउन !
🙏🙏🙏#Truth#GoodMorningTwitterWorld
र अन्त्यमा मैले बुझे धन सम्पत्ति पैसा नै ठुलो रहेछ , त्यो आफुसित हुनुपर्छ जस्तो मान्छे पनि आफू शीत झुक्न आउँछ तर आफू सित छैन भने हेप्दा रहेछ्न आफ्नैले !
#सत्यता#जिबन्कोभोगाइ#GoodMorningTwitterWorld
कहिल्यै त त र म म नगर्ने मान्छेले आज त्यसो गर्दा निक्कै मन दुख्ने रछ हुन त तिमी पुरुस न हौ आफ्नो औकात र ध्वस जमाइहाल्छौ !! तिमिले बोलेको बोली कान मा गुन्जिदा आँखा बाट आँसु बनेर आउँछ !!
@Mirabilis67@Mirabilis