देश सुध्रिन राजनीति सुध्रिनै पर्छ, राजनीति आफै सुध्रिनेवाला छैन त्यस (राजनीति सुध्रिन वा सुधार्न) को लागि सचेत युवाहरु राजनीतिमा लाग्नैपर्छ भन्ने महसुस् भएर यतिबेला राजनीतिको यात्रामा छु, मलाई लाग्छ राजनीतिमा मेरो( युवाको) आवश्यकता भरमग्दूर छ ।
#जागौं_युवा
छुवाछूत मुद्धामा थुनामा परेकी सरस्वती प्रधानलाई शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले थुनाबाट छुटाएर आफ्नै गाडी हालेर घर पुर्याइदिए । शिक्षामन्त्री समाजलाई के शन्देस दिन खोजेको हो थाह भएन तर मन्त्री ज्युलाई मृत्युुपर्यन्त समेत एक भोट चाहिँ ग्यारेन्टी भो ।
त्यो पर्दैन --------
गरिब किसान मजदुरलाई रिन? त्यो पर्दैन
चुच्चे नक्सामा भएको जमीन ?त्यो पर्दैन
दुईवर्ष निरन्तर देश लुट्नपर्छ अझै पनि,
सत्तरी करोडको छानबिन ? त्यो पर्दैन
:पर्दै पर्दै~न
_ #पचण्ड
कोभिड अस्पतालका अवस्था बुझ्दै जाँदा पश्चिमाञ्चलमा धेरै बिरामी भर्ना भएको पाइयो । नजिकका होटल, रेस्टुरेन्ट नहुँदा उनीहरू भोकै बस्नुपर्ने स्थिति रै’छ,’ श्रेष्ठले भने, ‘बिरामी र उनीहरूका आफन्तलाई केही भए पनि सहयोग होस् भनेर यो अभियान सुरु गरेका हौं ।’
https://t.co/pUp9KJTJ6J
एनआरएनएले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्रगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर काठमाण्डौं पुगेछ। अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोप तिरबाट हामीले "एक पटकको नेपाली सँधैको नेपाली" को गफ चर्कै गरि गरिरह्यो
जस्ट एक प्रश्न गगन थापा स्वास्थ मन्त्री हुदा कति निजि हस्पिटलमा अक्सिजन प्लान्ट बनाउन लगाए ? कति निजि हस्पिटल अनुगमन गरि त्यहा नभएको अक्सिजन प्लान्ट बारे काम गरे ? हो यो सरकारले पनि केही गरेको छैन तर सत्य उनले पनि उत्पात गरेका थिएनन् यतिखेर उफ्रिन लाज लाग्न पर्ने हो तिनलाइ