@AshokKhadka2018 यस्तो मान्छे प्रम भयो भने देश सोमालिया बन्छ ।रबिकै प्रवृतीका धेरै मान्छेहरू नेपालको राजनितीमा छन् । रबि लामिछाने राजनितीमा रहनु देशको दुर्भाग्य हुनेछ ।
आज मिति 2080/4/6 गत्ते सनिवार बिहान 6 बजे देखि 6:30 बजेको समयमा भकुन्डेबेसि देखि मंगलटार चौकिको बिचमा मेरो कालो ब्याग मोटरसाइकल बाट झरेको हुदा भेट्नु हुने महानुभाब हरुले नजिकैको प्रहरी चौकी वा 9851071824 मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु झोलामा अतिनै महत्त्वपूर्ण कागजपत्र रहेको