@badri_guragain उक्साहट मा आएँ पछि हमास मात्र हैन हाम्रो नी येस्तै हुन्छ त्येसैले बिबेक प्रयोग गरौं र इतिहास पढाौ।13 औं देखि 18 औं सताब्दी तिर को इतिहास नी बुझौं। जे होस निर्दोष त्यस माथि बच्चा माथि को निर्मम निन्दनीय छ।
Important Update/Information:
#BuddhaAir will operate all flights from the newly built #PokharaInternationalAirport on January 1, 2023. A ramp bus has to be used to get around the passenger ship and terminal building. #NebulaTravels
If we wish to maintain #democracy not merely in form, but also in fact, what must we do? The first thing in my #JUDGEMENT we must do is to hold fast to constitutional methods of achieving our social and economic objectives. "Happy #Constitution Day of #Nepal 2022".
@BhimRawal179 तपाईं हरु जस्ता हुतीहारा 10 भाई र तपाईं काे डा. काे उपाधि पनि डकार बराबर हो। शक्ति शाली नेता जति लखेटेर ओली ले म निर्विकल्प शक्तिशाली भन्नु काे कुनै तुक छैन्। विधान महाधिवेशन हैन अाेली काे भजन मण्डली काे जमघट थियो। एमाले मा ओली नै नेता ओली नै कानुन ओली नै सर्वश्व।
@ArjunSharma1984@RabindraMishra@MilanPandey गलत विचार हो। दाजेर नै राम्रो नराम्रो चुट्टिन्छ, गहन बहस तथा छलफल बाट निष्कर्ष निस्कन्छ। लेखेर मात्र केही हुँदैन। भएको मा राम्रो सोचौ नयाँ लेख्ने तथा यो भन्दा अरू व्यवस्था मा बहस नगर्दा देश र जनताको भलो होला।
By the first dawn of this new year, may all your sorrows, and griefs end bringing you the #joyous of life with new achievement and success. #HappyNewYear, 2078. #NebulaTravels.