मनमा सान्ती त कहॉ मिल्थ्यो र “आमा “, “घर छाडेर टाडा हुनुको पिडा, अनि तंपाईको त्यो न्यानो माया “ लगाएत का कुराहरु एकान्तमा हुने बेला आईदिए पछी.
त्यो माथी यसै त देशको रोगले ग्रसीत मेरो मन त्यो माथी महामारीको यो सिजन घर पुग्न नपाउनुको पिडा मनमै राखी भए पनी मुस्कुराउने गरेको छु आमा
" हामी उसलाई रुवाउछौ,
जसलाई हाम्रो हरघडी चिन्ता हुन्छ "
** आमा- बुवा **
" हामी उसको लागि रुन्छौ,
जसलाई हाम्रो वास्ता हुदैन "
** प्रेम **
" हामी त्यसको चिन्ता गर्छुम,
जसलाई हाम्रो केही मतलब हुदैन "
** समाज **
सक्दैन होला आँसुको बयान शब्दले गर्नलाई
नभोगेसम्म दुःख अनि पिडा बुझ्दैन कसैले
झर्ने छ आँसु दुख्ने छ मुटु भरोसा तोड्नाले
दिने छ सजाय समयले एकदिन झूठा ति पात्रलाई।।
शुभ बिहानी ☕☕❣️😋😍
कोरोनाले धेरै ज्ञान दियो। युके-अमेरिकाको पासपोर्टको घमण्ड तोड्यो; परदेशभन्दा आफ्नै देश राम्रो, शहरभन्दा गाउँ असल भन्ने सिकायो। 🍃.
#शुभबिहानी#शुभप्रभात 😍😘💞🙏🏻
एउटा ब्याबसायी हुनका नाताले हामिलाइ स्थिरता, शान्ति सुरक्षा र बन्द हडताल सदैब हटोस सरकार जुन कुनै पाटीको भएपनी फरक पर्दैन !
गजव @realarjun1 दाई
https://t.co/eaDlE6omIQ
#बिदेशी नागररिकलाई अलपत्र पर्यो भनेर गाडीमा ल्याउने सरकार आफ्नै देशको जनताहरु सैयौ किलोमीटर हिडेर जादा ब्यवास्ता गरेको देख्दा कस्सम कस्तो देशमा जन्म पाए जस्तो फिल हुदो रैछ... यी नेता मन्त्रीहरुको घरमा चै net,tv छैन कि क्या हो देशका जन्ताले कति दुख पाको छन भनेर हेर्न लाई ?? 🤔🤔
धनी हुनलाई धन को थुप्रो होइको मन मा शान्ति खुसि चाहिन्छ !जब जिन्दगीमा तृप्ती मिल्छ तब साग सिस्नु नै चौरासी व्यञ्जन लाग्छ झुपडी नै करोडौं को महल लाग्छ!!!
चारैतिर सन्नाटा आपत परेर घर जाँदा आमाले घर भित्र छिर्न दिइनन् परिस्थिति अनुसार ठिक छ तर व्यभिचारी बाबुले गोठ सम्म पनि दिएनन् यस्तो अबस्थामा छिमेकीको आँगनमा बसेर मृत्यु कुर्नु यो भन्दा बिडम्बना सन्ततिको लागि अर्को के हुन्छ ?