@gbudhathoki अनि अब फर्क ।जलाउन पुग्यो । सेना सग बार्ता गर्न जाउ भनेर उर्दि फर्मान जारि गर्ने ब्याटल ब्वइ को नाम त यो आयोग को किताब मा नि छैन त? उनको नाम लेख्न कुन आयोग बन्छ त अब ?
@NepalPressnp ए एउटा ���बिबाहित केटो आफ्नि गर्लफ्रेन्ड सग रिसो��्ट गयो होला त के सारो टाउको दुखाइ हो? मान्छे को निजि जिन्दगि पनि त हुन्छ त हौ । चुतिय गिरि बन्द गरौ त ।
@realpbhattarai@yogesbhattarai गैति झम्पल लिएर सम्स्द भवन किन लगियो । ढुङा मुढा आगजनि किन गराइयो ? यस्को नि जाच हुनु पर्छ नि । स्कुल कलेज ड्रेस मा बोलाएर युज गर्न त पाइन्न होला नि त? यसको जाच हुनु पर्दैन?
@tikaramyatri सिहदरबार जलाउने मध्ये तपाइ एक जाना मात्र सम्सद र मन्त्री हुन भएन ।अब कुन महत्वपुण राजनितिक नियुक्ति लिएर आफु लाइ चोख्याउदै हुनुहुन्छ ? प्लिज यात्री सर यो प्रश्न राखिदिनु होला ।
@TimalsenaSachin सचिन काङ्रेस हुन ।तर नया काङ्रेस हुन ।नया सोच नया बिचार र योजना सहित आएका युवा हुन ।सकारात्मक भएर समर्थन गरे धोका दिदैनन टन्क सर । पुराना दल भन्ने बित्तिकै गालि गरि हाल्न पर्दन र नया भन्ने बित्तिकै सुन को अन्डा द्दिने पनि हैन ।