सार्वभौम संसदमा राजनीतिक आग्रह-पूर्वाग्रहको आधारमा केवल आरोप-प्रत���यारोप होइन, तथ्य र तथ्यांकको आधारमा शालिनतापूर्वक यसरी नै स्वस्थ बहस र छलफल गरौँ!
सत्तापक्ष-प्रतिपक्ष सबैलाई प्रश्न गरौँ, आलोचना गरौँ!
कुशासन र भ्रष्टाचारको भण्डाफोर पनि गरौँ र सरकारलाई जनताप्रति उत्तरदायी बनाऔं!
शेर बहादुर देउबाले भने ओलम्पिकको सन्दर्भमा रुक्मसमशेर राणाहरूको कमिटीलाई सर्वोच्च अदालतले मान्यता दिएको।‘सर्वोच्च अदालतबाट तोकेपछि, सर्वोच्च अदालतले मानिसकेपछि त्यसलाई हामी लागु गर्नुपर्दछ। कसले मान्छ, मान्दैन भन्ने कुरा होइन, सर्वोच्च अदालतको आदेश मान्नुपर्छ, लागु पनि गर्नुपर्छ,
अतिरन्जित गर्ने खोज्नेहरुको IQ लेभल सहजै मापन गर्न सकिन्छ! आज भन्दा ८ बर्ष अघि सगै ग्राफिक डिजान हाउस खोलेको मेरो पार्टनरले बिदेशि अन्लाइन बजारको ,सुपरमार्केटको ,फेन्सिहाउसको सामाग्रीको डिजान गर्छ, डलरमा अन्लाइन काम गर्ने उ सग १६० जना छन जो महिनाको ५/६ लाख कमाउछन! #चेतनाको स्तर
महान चाड तिहार
एवं न्हुदं तथा छठ को उपलक्ष्यमा, सपरिवारमा सुस्वास्थ, दीर्घायु तथा उत्तरो्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जय नेपाल
प्रसन्न मान श्रेष्��� विशेट
एवं विशेष परिवार
हार्दिक मंगलमय शुभकामना ।
नयाँ वर्ष ���०८१ को पावन अवसरमा तपाई र तपाईको परिवारमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ! जय नेपाल।
प्रसन्न मान श्रेष्ठ बिशेत तथा सम्पूर्ण बिषेत परिवार
🌹����🌹❤️💐