एक महिनासम्म मन्त्रिमण्डल गठन गर्न नसक्ने देउवालाई हटाएर देउवालाई सात पटक प्रधानमन्त्री हुन्छन् भन्ने ज्योतिषीलाई प्रधानमन्त्री बनाउन पर्यो। बरु देशको चिना हेर्दै मुलुक चलाउँछन् कि😉😃🤣
१) ठूलो वृक्षको छहारी लिनुपर्छ,त्यसले फल दिएन भने पनि छायाँ हरण गर्न कसैले सक्दैन
( सेवितब्यो महावृक्ष फलच्छादाय समन्वितः
यदि दैव फल नास्ति छायाँकेन निर्वायत।)
बयरको बोट पर्यो भने के गर्ने? गीतामा भनिएको छैन।
झापा बाहुनडागीका वृद्ध माता छाँयादेवीले फोन गरेर विश्वप्रकास दाजुलाई भन्नु भएछ।बाबु एमालेले वृद्ध भत्ता बढाउदैन,यो चुनाब जित्ने फण्डा हो भनेर मलाई किन ढाटेको तिमिले। मलाई त यसरी ढाटन सक्नेले अरूलाई कति ढाटेउ होला। मैले बर्षको ४८००० पाउछु। जुन मेरा छोराछोरीले पनि दिन सकेका थिएनन।