हरेक स्थानको मर्यादा हुन्छ जहाँ नि गएर मेरो पारा यस्तै हो शैलीमा तान्डव देखाउने होइन। समस्याको जरो पत्ता लगाएर निर्मुल पार्ने स्थानमा बसेर मिडियामा थोप्डा यसो गर्दा देखिन्छ भन्ने त्यस्ता नमुनाहरुको विरोध हुन्छ नै। काम नै गर्न मन भए आफ्नै पार्टीको सरकार छ, प्रधानमन्त्री हिजो ३ वर्ष त्यहीँ फोहोर सफा गर्छु भनेर मेयर पद खाएको छ गएर त्यसलाई भन्ने हो। छलफलमा बोलाएर के के गर्न सकिन्छ भन्ने सुझाव लिने ठाउँमा पागलखानाबाट भागेको बिरामी जस्तो व्यहोरा देखाउने हैन है।
नागरिकका आत्मदाह,३ बर्षे वालिका वलात्कार अनि हत्या,प्रशासनको गोलीबाट नागरीकको मृत्यु,होल्डिङ सेन्टरमा बेघरबारहरुका जिवन समाप्त,अत्यावश्यक सामान नपायर झरिमा भिज्दै लामा लामा लाईन आदि ईत्यादि!
लावालस्कर सहित सरको मुस्ताङ भ्रमण,संवेदनहिनहरुका वाहिवाहि!
What a time we are living…
बाउले भारी बोकेर हुर्काएको अनि पढाउन बाउसँग पैसा नभएर स्कुल फि समेत अर्कैले तिरिदिएको मान्छे केही बर्षको अन्तरालमा कसरी 89 तोला सुन को मालिक बन्यो यस्को स्रोत के हो? भ्या भ्या..
राष्ट्रका लागि आफ्नो अमूल्य जीवन बलिदान दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली🙏। उहाँहरूको साहस, त्याग र बलिदानले हामीलाई सधैं सत्य, न्याय र राष्ट्रप्रेमको बाटोमा अघि बढ्न प्रेरणा दिओस्।
सहिद दिवसको हार्दिक शुभकामना🇳🇵#जयनेपाल
एकछिन चोक तिर च्या खान निस्केको
हर्क दाजुको सेनामेना आएर कम्पाउण्ड भरी गम स्टिकर टाँसेर गएछन,
र पनि मलाई रिस उठेको छैन, विचरा उनै त छन्
लुसिफर सेना र सहकारी सेना सँग एक्लै भिड्ने सुरवीर 😂😂😂😂
आफ्नै गुणगान मात्र भट्याईरहने समर्थकको झुन्ड बनाउने, त्यसैमा रमाउने र आफूमाथि प्रश्न तेर्सिने बित्तिकै तपाई बढ्ता बोल्दै हुनुहुन्छ को शैलीमा हामीलाई हप्काउने नेता हामीलाई चाहिँदैन ।
हामीले खोजेको हाम्रो नेता जनमुखी र उत्तरदायी हुनुपर्छ ।
#NoNotAgain#No_Not_Again#मंसिर_४
आम नेपालीले आफ्नो लागि अत्यावश्यक स्वास्थ्य सेवा किन्नै नसक्ने महंगो बनाउने, तपाईहरु भने उपचारको लागि बिदेश भ्रमणमा जाने ? प्रश्न सोधौं, भोट बदलौं ।
#NoNotAgain#No_Not_Again#मंसिर_४
'मौन अवधी' भनेको राजनीतिक दल र तिनले अगाडी सारेका उमेदवारहरुले प्रस्तुत गरेको घोषणापत्र हेरेर कसलाई भोट दिने, कसलाई नदिने भनेर आफूले निर्णय गर्ने समय हो ।
हामी चुनावपछी फेरी भेट्नेछौं । साथमै रहनुहोला ।
#NoNotAgain#No_Not_Again#मंसिर_४