Excited to share our research on #disaster#equity & post-disaster #recovery! We employed the Rawlsian approach to FEMA's Individual Assistance funding allocation to understand equitable disaster recovery in the contagious US. @C_T_Emrich
https://t.co/Ng9CnwxYje
म त अर्कै खोलाको किनारमा बस्छु ! तर भोटेकोशीकै किनारमा बस्ने, २ सेकेन्डले आफ्नो ज्यान बचाएका आर्मी भाइहरु बिहान देखि रातीसम्म काममा खटिईराखेको देखेर बोल्नै सकिन ! त्यत्रो घटना आफैले भोगेको छ, कस्तो मनस्थिति होला ? तैपनि मुख सुकाएर घाममा खटिएको छ 😢 अहिलेको आर्मी नेतृत्व मलाई ठिक लाग्दैन तर ती जवानहरु जो सँग मैले दुई तिन दिन काम गरें, सलाम छ तिनीहरुलाई !!
विपद् व्यवस्थापनमा स्थानीय सरकारसँग समन्वयको गम्भीर अभाव!
बाढी प्रभावित पहिरेबेँसी, सोले, तुप्चे, बेत्रावती, अक्करे, भैँसे लगायतका क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनमा ढिलाइ भइरहेको छ।
राहतका लागि आएका सामग्री विदुरस्थित सेनाको ब्यारेकमा थन्किएका छन्, तर प्रभावित क्षेत्रमा पीडितहरू राहतको प्रतीक्षामा छन्। स्थानीय अवस्था र आवश्यकता सबैभन्दा नजिकबाट बुझेका स्थानीय जनप्रतिनिधिहरूलाई समेत बेवास्ता गरिएको भन्ने सुनिएको छ।
विपद्को बेला राहत सामग्री थन्क्याएर राख्ने होइन, पीडितसम्म पुर्याउने हो।
स्थानीय सरकार र जनप्रतिनिधिलाई पन्छाएर प्रभावकारी विपद् व्यवस्थापन सम्भव हुँदैन। सम्बन्धित निकायले तत्काल स्थानीय सरकारसँग समन्वय गरी उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाओस्।
पीडितले राहत पर्खिरहेका छन्—अब ढिलाइ होइन, तत्काल समन्वय र काम आवश्यक छ।
@RameshBhushal स्याब्रुबेशीका स्थानिय @NomadicNepali हरुले त केरुङ् घिन्दो (खोला) भन्छन् रे त! भोटेकोशि नाम चै बहुत कन्फ्यूजिङ छ हौ। हाम्रै त्रि-चन्द्रका पुराना गुरुहरुले पनि सोध्नु भयो मलाई - भोटेकोशि कसरी त्रिशुलीमा आयो भनेर! यसलाई सुधार्नु परो हौ मित्र।
Faculty members will be presenting our school, Dr. Claire Connolly Knox, Ph.D. Dr. Romeo Lavarias, and Dr. Sanam Aksha, Ph.D.
📍Be sure to stop by Booth 505 on Tuesday and Wednesday to learn more about our Emergency Management programs and connect with our faculty!
🌏🇰🇷 Last week, graduate students participated in the Governance Field Study: Metropolitan Governance in Seoul through the Seoul Case Study Program (SCSP), an immersive international experience hosted by the Seoul Metropolitan Government and the University of Seoul.
Our paper published in @Nature Communications Earth and Environment.
https://t.co/yPxUcJDxxC
We examined 50 years of discharge data from ten High Mountain Asia rivers. Westerlies-fed systems show increasing runoff, while monsoon-fed rivers display decresing trends. @IWMI_
Loved being at #2025APPAM - inspiring conversations, thoughtful sessions, and a wonderful community of scholars! One of the highlights for me was the Presidential Address, “Going Local” — such a powerful reminder of why community-centered research matters. #PublicPolicy#disaster
आत्मालोचना
.
नेपालको शिक्षा खत्तम छ भन्ने कथन लामो समयसम्म नपत्याएकोमा, ठूल्ठूला विदेशी विश्वविद्यालयमा नेपालीले भर्ना पाएको कुरा देखाएर हाम्रो शिक्षा सुधारोन्मुख छ भन्ने कुरामा जिताइँ गरेकोमा म आत्मालोचना गर्छु।
.
संस्कार, शिक्षा, नैतिकता, संयम सबै कुरामा हामी पछौटे र अराजक छौँ।
सेनालाई ढुकुटी (राष्ट्र ब्यांक) र त्रिभुवन विमानस्थल बचाउनु थियो, क्षति हुन पाएन ।
सिंहदरबार (प्रशासकीय केन्द्र), न्यायालय, संसद वा प्रधानमन्त्री निवास जोगाउन आवश्यक लागेन ।
यत्ति त सिधै भन्न सकिन्छ ।
यो देशलाई उत्तेजनाको पेट्रोलको दहमा चोबल्न र आगो लगाउन न्वारनदेखिको बल लगाउने योद्धा तँ पनि होस्।
आइज जलेको देशको अलिकति खरानी तँ पनि लैजा। मैले मात्रै घसेर नसकिने भयो यो देश बालेर जम्मा भएको खरानी 😡