किताबबारे लेखक राप्रउ पोखरेलसँगको कुराकानी आएछ । राजनीतिबाहेक पनि हामीले निरन्तर चासो राख्नुपर्ने विषय थुप्रै छन् भन्ने कुरा हिमालको 'किताबका कुरा'बाट अरु मिडियाले पनि सिके हुने !
https://t.co/E4uaZjgxZA
उच्चकोटीको आख्यान लेख्न अध्ययन, अवलोकन र प्रबुद्ध मित्रहरूसँगको गहिरो अन्तरक्रिया किन चाहिन्छ भन्नेबारे पोख्रेलज्यूले संस्मरणसमेत जोडेर निकै राम्रोसँग लेख्नुभएको छ । युवा उपन्यासकार र कथाकारहरूले यो अध्याय पढेर मनन गर्न आवश्यक छ ।
आज दिनभरीजसो पढेर सिध्याइयो राप्रउ पोख्रेलज्यूको यो नयाँ किताब । विविध विषयका आलेख किताबमा समेटिएकाले पढ्दै गर्दा विभिन्न विषयमा सोचविचार गर्ने मौका मिल्यो । किताबको विशेष अंश चाहिँ मलाई माधवीबारे लेखिएको अध्याय लाग्यो । +
Regular flight from Gautam Buddha International Airport to Kuwait International Airport three times every week starting 16th May 2022.
Book your ticket now.
https://t.co/g3sKmD5Pcb
'योगा' गऱ्यो भने 'रोगा' लाग्दैन अनि संसारको सुखको 'भोगा' गर्न पाइन्छ भनेर आज एउटा माइतीघर 'मण्डला' मा 'गफा' लाउँदै थियो।
पैसा नपर्ने आकार ( ा ) त हो, लाइदिऊँ न जहाँ पायो त्यहीँ!