सुर्खेतको बाबियाचौर मा बिहेको दिन आमा ले छोरालाई आफ्नो दूध खुवाएर दुधको कर्जा तिर्ने परम्परा!( यो परम्परा बिल्कलै नौलो लाग्यो कसैलाइ जानकारी भए अझै प्रस्टपारौन)
बलात्कार को घटना बढ्नु को मुख्य कारण @Jhakri_didi हरु जस्ताको अभिव्यक्ति नै हो। रास्ट्रपति जस्तो एकल महिलालाइ फलानो को घर जा भन्नू कति सम्म तल्लो स्तर हो?
झाक्री दिदी लाई प्रचण्ड को ओछ्यान तता भन्यो भने के होला?
तपाईंको को बिचार थाहा पाउन चाहन्छु
नेपालमा प्रहरी प्रशासनका सयौ कमजोरी होलान्, तर महिला बालबालिकाको नाम बेचेर काम गर्ने संस्था पनि त टन्नै होलान् नि? सरकारलाई सहयोग गर्न उम्रिएका यस्ता संस्थाको भूमिकाको बारे पनि सोधखोज गरौ !भागीरथी जस्ता बच्चीहरुलाई दुर्व्यवहाँर र यौनहिंसाबाट रोक्न के गरे यिन्ले, प्रश्न गरौ !