#WATCH | Kolkata, West Bengal: TMC MP Saugata Roy arrives at the residence of party chairperson Mamata Banerjee.
"I am sad," says he, when asked about Sudip Bandyopadhyay and Satabdi Roy meeting with Union Minister Bhupender Yadav in Delhi.
आफ्नो नाम, अनुहार र पहिचान लुकाएर सामाजिक सञ्जालमा अरूमाथि टिप्पणी, आरोप र आक्रमण गर्न सजिलो हुन्छ।
असहमति राख्ने अधिकार सबैलाई छ, आलोचना गर्ने अधिकार पनि छ। तर कम्तीमा पहिचानसहित आफ्नो कुरा राख्ने नैतिक साहस पनि हुनुपर्छ। गुमनाम भएर हिलो छ्याप्नु बहस होइन, जिम्मेवारीबाट भाग्नु हो।
शुभरात्री 🌼🌼🌼
सभापतिको स्वागत सत्कार देख्दा एउटा संयोग याद आयो ।
अहिलेको भाजपा बनाउनेहरुले जनसंघ बनाउनु अघि एउटा राजनीतिक पार्टी बनाएका थिए ।
संयोगले त्यो पार्टिको नाम मात्र हैन चुनाव चिह्न समेत सभापति सरको अहिलेको पार्टी सँग मिल्दो रछ ।
बालेनसॅग बिषयगत ज्ञान भएन, बोल्दा अनुभवको कमीले बुद्घि पुर्याएनन् भनेर विपक्ष मच्चिनुको अर्थ छैन। तिम्रा बुद्धि विवेक, लोकतान्त्रिक चेत, देशभक्तिको मात्रा हाम्लाई कन्ठ छ।
चुनावपछि पहिलोपटक श्रद्धेय सभापति गगन थापा लयमा फर्किएको आभास भएको छ। संधै निर्भिक, संधैं निर्भय, संधै सत्यको प्रतिनिधित्व गर्ने नाम हो गगन थापा !
यो मान्छेलाई तिम्रो शक्तिशाली सरकारको तागतले सक्छौ थुनेर देखाउ तर तिम्रो शक्तिको अगाडी प्रश्न मर्न दिदैन। जोधाहा छ र ज्यूँदो छ।
कुनै देशको सिमारेखा अर्को देशले मिच्नु र एक देशको नागरिकको सम्पति अर्को देशमा हुनुलाई एउटै बनाउँदैछन् अजासुहरु फेरी ! अब एउटा नेपालीले दुबईमा गएर २००० स्क्वायर मिटर जग्गा खरिद गर्यो भने नेपालले दुबईको सिमारेखा मिच्यो भन्ने हो र ? के खाले तर्क हो यो ?
सम्भवत, यस्तो कुरा बिश्वमै पहिलोपटक भएको होला, संसदको रोष्ट्रममा उभिएर कुनै प्रधानमन्त्रीले गर्वसाथ भनिदिएको छ कि, नेपालले पनि भारतको भूभाग अतिक्रमण गरेको छ ।
मलाई थाहाछैन, अब कुन अन्तराष्ट्रिय निकायहरूको ध्यानाकर्षण कसरी हुन्छ । जानेका/बुझेकाहरूले बुझाईदिनुहोला ।