@JayaShamvo@brb1954 म तपाईंसँग सहमत छु दाई। कुरा धेरै मात्रामा सत्य पनि हो। तर पनि, मलाई लाग्दैन कि हामीले सार्वजनिक रूपमा यस्ता कठोर शब्दहरूको साथ आलोचना गर्नु पर्छ।
जय नेपाल
महान लेखक र कवि माधवप्रसाद घिमिरेको निधनबाट म धेरै दु: खी छु। म उनी र उनको परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु। नेपाली साहित्यमा उनको अथाह योगदान सदैव नेपाली नागरिकको हृदयमा रहनेछ।
#condolence
@JayaShamvo असल ब्यक्तित्व, न त बेचिन्छन न त बिक्न बेवस हुन्छ । फोहोरका कसिंगर्-हरुले धेरैका हेर्ने आँखा चाँही कमजोर अवस्य बनाइएको पाईन्छ । धैर्यता गरौ, कर्म नछोडौ; परिवर्तन अवस्य आउँछ, असल नेत्रीत्व, सुमधुर राष्ट्र र समाज अवस्य निर्माण हुन्छ ।
#change#corruption_must_fall#patience
@Sirjana_Singh Very unfortunate that a commoner had to lose his life with such brutality.
This is a proof of; why, sometimes misfortunes had to happen to fulfill a greater cause.
Thank you for posting a piece of history.
@RabindraMishra हामी सधैं बाहिर बसेर चुपचाप हेरेर बस्छौ। सामाजिक सन्जालको भित्तामा बिरोध गरेर,आफ्नो बिचार ब्यक्त तथा भडास् निकल्छौ। सामाजिक र आर्थिक सम्रिद्धी मनबाट चाहानेहरुले यस्ता सामाजिक बिकृतिहरुलाई जरैबाट सुधार्न नेत्रीत्वकर्ताहरुले कडा कदम चाल्न अत्यावस्यक छ। #Change#corruptionmustfall
नेपाली राजनीतिक ईतिहासको शिखर-पुरुष एवम् नेपाली काँग्रेसका संस्थापक नेता स्व. बिपी कोइराला प्रती ३८ औ स्मृति दिवशको अवसरमा हार्दिक श्रद्धासुमन ब्यक्त गर्दछु ।
नेपाल सरकारले आज लिएको धेरै जसो निर्णयहरु, सराहनिय छन् । जसको लागि नेपाल सरकारलाई धन्यबाद् ।
धेरै सन्धर्भहरुमा अनुरोध गर्ने र ठोस् निर्णय नभयकाले, आम् नागरिकलाई सुबिधा पाउने खासै सहज् हुने बातावरण देखिदैन ।
ठोस् निर्णय गर्न सरकारलाई अनुरोध।
https://t.co/jfs0HSNGek