कर्णाली प्रदेश सरकारले नयाँ वर्षमा सुरु गर्न लागेको रारा कर्णाली पर्यटन महोत्सवका लागि जीर्ण बन्दै गएको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक बाधक हुने देखिएको छ ।
https://t.co/rHDD5P14S9
#Kantipurdaily#Kantipurnews
सम्बन्धित निकायको यथाशीघ्र ध्यान जाओस् ✊
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर वाड नं. २ भुरेलीको यो दृश्यले कसलाई खिजाइरहेको होला ?
मानिसको ज्याननै लिन सक्ने अवस्थामा पनि सम्बन्धित पक्ष किन मौन छ...?