सरकारको लापरबाही , सम्बन्धित निकायको उदासिनता, हेलचेक्र्याइँ र ढिलासुस्तीको पराकाष्ठा स्वरुप लहरो तान्ने क्रममा यही विषयमा एउटा अनुभव जोड्ने मौका मिल्यो।
विस्तृत कुरा:
https://t.co/zc3VaJ5mIf
Though not strictly in line, the President acted in the spirit. Finally, people’s will stands above anything written. Gratitude to the President for proving the post a guardian of the people—unlike the former ones. 🙏
Congratulations! @suvash55🎉
It's wonderful to see you contributing as an author in this scientific journey.
Wishing you continued success — keep it up!
खासमा आफ्नै पोडकास्ट शेयर गर्दा के लेख्ने भनि शब्दहरू जुराउन गाह्रो भयो। सिक्दै जाँदा जे बुझें, त्यसलाई यहाँ व्यक्त गर्ने प्रयास गरेकी छु। यहाँ विशेष गरी लोकसेवा तयारीको यात्रामा आरोह-अवरोहबारे आफ्ना अनुभव र सिकाइ साझा गरेकी छु।
🎧 पूरा कुराकानी : https://t.co/8hjWrUpWrm
Talent: अर्घखाँचीकी इन्जिनियर शुभेच्छा मरासिनीले एकै वर्ष पाँच लोकसेवा परीक्षामा पहिलो प्रयासमै सफलता हासिल गर्दै नेपाल राष्ट्र बैंकमा नियुक्ति पाउन सफल भएकी छिन् । ❤️😮