Be humble. Be teachable. The universe is bigger than your view of the universe. There's always room for a new idea. Humility is necessary for growth. 🧠
शेक्सपियरले भनेका थिए : म रोएको थिएँ जब म सँग खुट्टामा लगाउनलाई जुत्ता थिएन तर म रुन छोडें जब मैले खुट्टा नै नभएको म���न्छे देखे । त्यसैले तपाईसँग जे छ त्यसैमा खुसी हुन सिक्नुस । शुभ प्रभात । शुभ शनिबार