"म"......
म भएर जिउन छाडेको बर्षौं भयो, सबै ले सायद भुले कि "म" पनि थिए तर दुखेसो को संग पोखु आफ्नो न कोहि थिए..., न "म" कसैको...
सायद "म" म एक अछुत बिमारी थिए जो कसै ले आफ्नो भन्न रुचाएनन कसै��ाइ नजिक मैले बनाउन सकिन..., आज "म" दुर छु त कसैले नजिक कसरी "म"लाई बनाउने..! #ओमर