@manoj63718926@II7gaDmDNLowZGo@realpbhattarai हामी ४ जना सबैलाई भएको मुख मजाले बारे ठीक हुन्छ हेलचक्राई गर्नु हुदैन मरीदैन सरकारलाई सरापेर बस्ने अनि केही नगर्न सरकारको मात्रै मुख ताक्ने मर्छन
दोहोरी champion भन्ने कार्यक्रम हेरियो,तर त्यसका जर्जले प्रतियोगिलाई प्रोत्साहन गर्नुभन्दा पनि हतोसाहीत गरेको देखियो ,,जर्ज चेन्ज गर्नु पर्ने देखियो ।।