@kharibot_nepal@AmPyakuryal@shishirdahal@sunitabrt कुन चाहिँ फेक आइडीबाट आउनुभो? कुन चाहिँ महिलाको फोटो हो यो? Fake profile बनाएर भन्न त जे पनि सकिन्छ। पुष्टि गर्न सक्नुपर्छ नत्र भने तिमीले गरेको हावा कुरामा उड्ने मान्छे परेनौ हामी ✅
@rishikeshshares@AmPyakuryal@shishirdahal एउटा जाबो लोगो नहाल्दैमा त्यस सत्य वा तथ्यको औचित्य त हट्दैन होला नि त बाबा। हरेक सानोतिनो कुरालाई तिलको पहाड बनाउन पनि चाहिँ औचित्य ठान्दिन म। क्रेडिट नदिएको भए पो एउटा कुरा त। तर क्रेडिट दिँदा केही युट्युबको प्रक्रियाहरू पनि पूरा गर्नुपर्छ यो पनि त बुझ्नुपर्यो नि!
@rishikeshshares@AmPyakuryal@shishirdahal Using intellectual property like poster and logo a brand or company is prohibited and should not be used without permission त्यही भएर उहाँले लोगो हटाउनु भा हो। भोलि कुनै समस्या नहोस् भनेर र क्रेडिटको हकमा चाहिँ उहाँले डिस्क्रिप्सन र फोटोमा सोर्सको नाम हाल्दिनुभएको छ।
@ChuwainKrishna@RONBupdates हो नि है पैसाले नै खेलाडी बन्ने हो भने हामीलाई ब्याट र बल किन चाहियो त्यसोभए क्रिकेट वर्ल्डकप पनि पैसा नै हालेर किनेर लेराउन भइगो 🫤 सोच बदलम मित्र नत्र होला जीवन विचित्र 🤌🙏
@PPANDEYMR@NepalPressnp तपाईँ सम्माननीय अदालतको फैसलालाई गलत ठहर गर्दै हुनुहुन्छ। सम्माननीय उच्च अदालतले सन्दिप लामिछानेलाई निर्दोष ठहर गरिसकेपछि पनि तपाईं उसलाई बलात्कारी भन्दै हुनुहुन्छ तर हरेक आँखाले देखेको सत्य हुँदैन। तथ्यलाई लिएर अदालतले फैसला गर्छ यो जानीराख्नुहोला।
@dulal_aakash@Daadaghare त भुस्या कुकुर जति नै भुके पनि तैले केही गर्न सक्दिन बुझिस् नि! तेरो औकात कस्तो छ र के छ त्यो मलाई राम्रोसँग थाहा छ। त कहाँ छस् त को हो र त्यो पनि राम्रोसँग थाहा छ। त भुसा कुकुरले सिकाउनु पर्दैन मलाई र यदि तलाई चुस्नै मन लागेको भए आइज आएर मेरो चुस। 😁😁😂😂😂
@dulal_aakash@Daadaghare तेरो बाउ पनि त नागरिकता कृत्यमा जेल गएको छ त। तेरो बाउ चाहिँ भारतीय एजेन्ट हुन सक्दैन र ? तेरो बाउ नागरिकता कृत्यमा जाँदा मिडियाको हनन भयो भन्छस् अनि त्यतिबेला चाहिँ कहाँ गएको थियो तेरो अन्तराष्ट्रिय मिडियाहरू? तेरो बाउसँग गुच्चा खेलिरहेको थिए हो? तेरीमा "DNA"
@dulal_aakash@MShrestha8@basantabasnet हो र! कस्तो थाहा पाएको तैले? कतै ज्योतिष स्वतिष बन्न त खोजिरहेको छैनस् नि? मेरो छोड बरु तेरो बाउको बारेमा सोच! तेरो बाउको बारेमा ज्योतिषी गर . तेरीमा *DNA- Daddy's Najayej Aaulad* 😂😂
@dulal_aakash@MShrestha8@basantabasnet ये होर! धेरै भुकेर न बस नत्र तेरो हनुमानको पुच्छर काटेर तेरै निधारमा टाँसी दिन्छु अनि ललिपप सम्झेर चुसेर बस्नु। *गाली नगरेको रुन्छस् भनेर 😁
कतिपुर मीडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया को नागरिकता कृतेमा पक्राउ र कान्तिपुर लगायत अन्य सम्बन्धित प्रेसहरूको ज्यादती र फेक न्युजलाई के भन्नुहुन्छ?
@DhungelPuru केटाकेटी देखिकै साथी हुन् सलमान खान।उनी इन्डियाको स्कुलमा र म नेपालको स्कुलमा पढ्यौँ हुर्क्यौ।केही समयपछि उनी इन्डियाको।धेरै ठूलो कलाकार बने र म पनि नेपालको नागरिक बने।उनले बिहे नगरेकै भएर उनलाई ब्रह्मचार्यको आरोप लगाइयो। तर बिहे नगरी 2 वटा गर्लफ्रेन्ड राख्नेहरू लाई किन नभनेको त?
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता कृतेमा पक्राउ गरिएकोमा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेको सरानीय पूर्ण कदमलाई जनता, देशप्रेमी र राष्ट्रसेवकहरुले समेत यसको प्रशंसा गरेका छन् ।
कतिपुर मीडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया को नागरिकता कृतेमा पक्राउ र कान्तिपुर लगायत अन्य सम्बन्धित प्रेसहरूको ज्यादती र फेक न्युजलाई के भन्नुहुन्छ?
@dulal_aakash@MakarShrestha@KailashSirohiya वा क्या दामी कुरा भन्नु भाको के 😂 तपाईं को कुरा हेर्दात यसो सोच्न मन लाग्यो कि तपाईं जस्तो चाटूकारहरु कति छन् होला भनेर😂 कै छैन चाट्दै बस्दा हुन्छ भविस्यमा धेरै चाट्ने मौका नआउला फेरि✅
@nature_entropy@MakarShrestha@KailashSirohiya अब यसलाई भनिन्छ 'इटका जवाफ पत्थरसे'😄। अनि भोलि कसैको बलात्कार भयो भनी बलात्कार हुने पीडितको आमा-बाबुलाई भन्नी हो कि छोरा-छोरी जन्माएपछि बलात्कार भई हाल्छ भनेर।