प्रति पासपोर्ट:
*२०२०: IDEMIA (Fr, निजी कं): $10.13
*२०२५ भेरिएसन IDEMIAले $15 मागेको, लामो बार्गेनपछि $10.53मा दिएको।
*२०२५ नयाँ ठेक्का Veridos (Gr. सरकारी कं)& Muhlbauer: $8.62
यहाँ कसले कता, कति, कहाँसम्म, कस कसलाई भन्ने कुरोले 'यो लफडा किन हो?'को जवाफ अंदाज लगाउन सकिनेरछ।😂😜
जे भए पनि,गगन साँच्चिकै एक भेदन र छेदन गर्न नसकिने खुला आकाश हुन्।
रास्वपाको प्रथम ऐतिहासिक महाकुम्भमा गगनको सम्बोधन जीवन्त र सारगर्भित थियो। यस्तो राजनीतिक ध्रुब ताराको अनुपस्थितिले अहिलेको सदन खल्लो भएको छ।
र पनि,राजनीति हो।
जनता जनार्दन हुन् ।
Reality: नेपालमा नेपाली कांग्रेस एक मात्र तेस्तो दल हो, जसले विपक्षमा हुँदा पनि सत्तापक्षलाई भरपुर सहयोग गरेर सफल बनाउन खोज्छ । नत्र नयाँ पुराना जे जे भने पनि कुनै पनि दलमा यो आचरणको विकास हुन सकेको छैन !! कांग्रेसको कमजोरी भनेको सत्तामा हुँदा पार्टी व्यवस्थापन उचित तवरले गर्न नसक्नु मात्र हो !!