तपाइँको ईन्टरनेट सेवा अबरुद्ध त भएको छैन ? छ भने १९८ मा कल गर्नुहोस , अरु कम्पनीको ईन्टरनेट अबरुद्ध भए पनि नेपाल टेलिकमको इन्टरनेट मज्जाले चल्छ , किनकी यसले पारदर्शी तरिकाले राज्यलाई कर तिर्छ
आफ्नो भन्या आफ्नै हुन्छ। त्यसैले आफ्नै नेपाल टेलिकमको ईन्टरनेट सेवा जडान गरौ ।
@asha_bista कांधमा ठुलो जिम्मेदारी लिएर अगाडी बढ्दै हुनुहुन्छ! शैक्षिक माफिया र शिक्षालय भित्रको तमाम समस्या सुल्झाउन कानुन संशोधन गर्न समेत पहल गर्दै समग्र शैक्षिक क्षेत्रको उत्थान मा लाग्नुहुनेछ भन्ने अपेक्षा सहित कार्यकाल को शुभकामना मन्त्री ज्यू!!
@SumanaShrestha यस्ता गतिविधि जरैदेखि उखेलिनुपर्छ ,कानुन संशोधन गर्नुस पहिले!! काम गर्ने दायित्व लिनुभएको छ उत्तरदायी भुमिका निर्वाह गर्निहुनेछ भन्ने अपेक्षा सहित शुभकामना
@SumanaShrestha यो मन्त्री मण्डलमा सबै भन्दा बढी आशा र भरोसा राखिएको व्यक्ति हुनुहुन्छ! शैक्षिक क्षेत्र को विकास र भ्रष्टाचार अखडाको निकास हुने ठुलो अपेक्षा सहित सफल कार्यकालको शुभकामना!!