लड्यो को?- GenZ.
केका लागि?-'भ्रष्टाचार, कुशासन, मनपरितन्त्र र परिवारवाद विरुद्ध' भन्दै!
परिणाम: आन्दोलनले सत्ता ढाल्यो, संसददेखि राज्यका सबै अंगका भवन खरानी भए।
ऐले यो मोडल-त्यो मोडल, हलानोको नेतृत्व, फलानोको अगुवाई भन्दै सत्ता हत्याउन हतार ककस्लाई छ? यही हो बेला चिन्ने! खरानी दस्ता चिनौँ!🙏
Gen Z हरूले Discord मार्फत अबको नेतृत्वका लागि मतदान गरिरहेका छन्। मतदान गर्न २३ घण्टा अझै बाँकी छ र हालसम्म सुशिला कार्कीलाई सबैभन्दा धेरै भोट परेको छ।
थुइक्क साले भाटुवाहरू देशको सुरक्षा गर्छु भनेर देशको जनतालाई मार्दा एकपटक सोचिनस vsdk रगतको बदला रगतले तिरनुपर्छ। अब सरकारी कार्यालय होइन घर घरबाट निकालेर हान्नु पर्छ, दुनिया लाई मारेर जाबो राजिनामा देर हुन्छ? अब एउटा जनयुद्द गरौ जनता होईन नेता सकौ..... अति भयो...
📹 VIDEO : Passenger name Akash boarded the same flight 2 hours before the crash.
He clearly explained wats wrong with that Air India Boeing plane . 🥹🥹
Om Shanti, its too late #planecrash In Ahmedabad, Gujarat with 242 aboard, no survivors, all died. (Boeing 787-8 AI171)
साहस के हो
के गर्छ?
मेरो शरीरको भित्रैभित्र छ यो
अप्ठेरो पर्दा झिक्छु
आफै पनि प्रकट हुन्छ यदाकदा
कहिले बढी नै चाहिन्छ कहिले कम
अवश्यकतानुसार ठीक मात्रामा लिन्छु
न धेरै न थोरै।
अनि हिँड्छु लक्ष्यमा पुग्न
मेरो साहस मेरो सारथि बनिदिन्छ
म केही हुँ भने उसले गर्दा नै हुँ।
सुरुमा स-साना कुराहरू
बिस्तारै तिनै कुरामा बाँधिन्छन् मनहरू
शब्दहरूले सजाउनै पर्दैन
कहिले मुस्कानमा
कहिले मौनतामा भेटिन्छन् अर्थहरू।
तर, प्रेमको कथा सधैं सजिलो कहाँ हुन्छ र?
हावा सँगै चल्न खोज्दा, आँधी पनि आउँछ
कहिले दूरीले, कहिले परिस्थितिले
धेरै पटक बाटाहरू
अलग पार्न खोज्छ।
आभाष
न गुमाउने डर न पाउने आश
बस् एकोहोरो आभाष
यी हावाहरुमा तिम्रै स्पर्ष
यी किरणहरुमा तिम्रै प्रतिविम्ब
तिमी नहुनु पनि हुनु झैँ लाग्ने
तिमीसंगको दुरी पनि
सामीप्यता लाग्ने
नबोलेरै नचिनेरै नबुझेरै नभनेरै
धेरै कुरा बोले झैँ लाग्ने
सायद यहि होला प्रेमको आभाष...!!!
#✨🔮♥️
जहाज दुर्घटनामा मृत्युु भएकाप्रती गम्भीर सहानुभूति छ,मृतआत्माको शान्तिको कामना गर्दछु। हालै त्रिशूलीमा बस खस्दा लगभग ६५ जनाको मृत्यु भयो।विमानमा सवार यात्रुको स्मरणमा राष्ट्रिय झण्डा झुकाईने निर्णय भयो तर बस दुर्घटनामा त्यस्तो निर्णय गरिएन। मृत्युुमा पनि यस्तो विभेद आवश्यक छ र ?
कस्तो छ जिवन हाम्रो
सधैँ एउटै र उस्तै खाले व्यस्तता,
कति व्यस्तता,
सधै ब्यस्तता
एकैखाले काम,
एउटै तालिका ,
बिहान बेलुका
एउटै पीडा ,
अनि एउटै थकान
शारीरिक थकान भन्दा
मानसिक थकान............।
अहिलेको पुस्ताको अवस्था
के यसरी नै समय कटाउनु पर्नेहोत!
जिवन चलाउनु पर्ने होर??
लेखौत✍️
सत्य साश्वत छ
सत्य अडिग छ
सत्यलाई हतारो छैन
सत्यलाई घमण्ड छैन
सत्यलाई प्रचार चाहिदैन
सत्यलाई डर छैन
सत्य आफैमा विश्वस्थ छ
किनकी सत्य,सधै सत्यनै हो
एक न एक दिन सत्य स्विकारिन्छ नै
यसैले
सत्यको बाटो रोजौ
सत्यको साथ खोजौ
सत्यलाई अपनाउ
सत्यलाई पूजा गरौ