अस्पतालमा वेवास्थापूर्वक छाडिएको बच्चालाई स्तनपान गराउने यी अर्जेन्टाइन पुलिस सिलिसटे अयालाको तस्बिरले हृदय खल्बलायो । उनलाई सलाम । उनी नेपालकी भएकी भए आक्रमण सुरु भैसक्थ्यो, 'नकचरीले स्तन देखाएर पुरुषलाई बलात्कारको लागि भड्काउने अपराध गरेकी छ । उसलाई कडा सजाय दिनुपर्छ ।'
म दिदिबहिनी र केटि साथीहरूलाइ यति भन्छु कि सकेसम्म कुनै पार्टि वा जुनसुकै बेला कहिले पनि केटा साथिहरू वा बिएफसग बसि रक्सि नपिउनु किनकि नसामा नै हो बढि मान्छेले अपराध गर्ने बाकि सकेसम्म आफ्नो सुरक्षा आफै गर्नुस् र ठुलाले साना बहिनीहरुलाइ पनि सुरक्षित रहन सिकाउनुस् ।
कोही कसैलाई राम्रो र नराम्रो भन्नु को जरुरत नै छैन
तर
कयौं बर्षको सम्बन्ध बिच्क्षेद गर्न कुनै पनी महिलाको मनले मान्दैन
सानातिना कुरा र प्रायः सहने गर्छन् महिलाले
महिला भन्दा अल्ली खराब त पुरुष नै हुन्छन्....
जिन्दगी जिउने रहर बिस्तारै जागेर आयो
जब तिम्रो माया यो दिलमा लागेर आयो
जिन्दगी बाट हारेको मान्छे लाइ अचानक
खैकांबाट मेरै लागीभनि खुसी भागेर आयो
#सानो_प्रयास😊
उनको र मेरो प्रेम रफ्तारमा चलिरहेको थियो,
हामी यति छिटै नजिक भयौं कि...,
उनले एकदिन म संग अझ नजिक हुँदै भनिन्
म एउटा कुरा माग्छु हुन्छ ?
म हरचिज दिन तयार थिएँ मैले स्वीकारें,
भनीन् तिमीले मलाई #बिर्सी देऊ
अब
म संग केहीं बाँकी थिएन ।