@kandeldai@DearGovin तर यसपालि कांग्रेसी साईवर सेलहरुले रबीको साईबर सेल (स्वस्फुर्त विशेष बिदेशमा रहेक��� ) संग जित्न नसक्मे देखीयो । जति प्रोपोगान्डा फैलाउन खोज्छौ उति नै निसानामा परेको छ कांग्रेसी दस्ता । एमालेलाई चाहि हाईसन्चो छ यसपालि रमिता हेर्यो, उचाल्यो 😂😂
@drckraut बारामा यसपाली पार्टिको हिसाब ले जनमत ले नै जित्नुपर्छ , उमेद्वारको हिसाब ले रमेश खरेल ले जित्नुपर्छ । शुभकामना छ । मेहनत गरौ । जनतालाई कुरा बुझाऔ ।
एजेन्टको नाम किन लुकाउने रैछ्न भनेर सोध के जन्ता... सबै लेख्ने नेपालको एजेन्टको नाम किन नलेख्ने?? कि त्यो पनि मैले नै भन्दिन पर्ने हो??
एन्जेन्टको नाम लेख्न डराउनेले के ठुल्कुरा गर्ने होला है।
@bishwaprakash77 दाजु , आशा र बिश्वास त धेरै थियो र छ पनि । तर आखिर कहाँ चुक्नुभयो र देउवा जी ले दुईवटा बहर नारेर फेरी प्र म को कुर्सी नपढकाउलान ।। त्यो दिन भयंकर दुर्भाग्य लाग्नेछ नेपाल आमा लाई
@RekhaNeupane5 ल आउ , फोन नं चाहियो भने पनि भन । तर दिदी भ्रष्टाचार र अनियमितता को महलमा बसेका दलको झोले बनेर अरुलाई हिलो छ्यापेको सुहाएन । कति पखाल्नु तिमिहरुले छरेको हिलो ।
@Umesh_Chauhan@Dahalmatrika4@ourjaya ए दाजु ७ दिने बोलपत्र आह्वान भएको रे , अनि मन्त्री भएको ३ दिनमा स्वीकृत रे । अनि सबै काम रबी एक्लैले गरेको रे ।। सुपा माई ले हेरेकी छिन तिमीहरु कति रद���दि , झोले र भुस्याहा कुकुर जस्तो खेद्छौ रबी लाई ।
@GokulPBaskota@sabin3311@ptkums केही त पक्कै गरेको छन / हुन तर आफ्नो र आफ्नाहरुको लागि मात्र । देशको इज्जत र पहुँच नभएकाको रग��� पसीना चाहि सर्लक्कै खाएर सके ।।
रबि र बालेन बाहेक अरु केही छैन मुद्दा ? सुन्दा सुन्दा /पढदा वाक्क लाग्यो । देश भित्र अरु समस्या सकिएको हो? उता राष्ट्रबैंक ले देश टाटपल्टिन थाल्यो भन्दै छ । वेरोजगारी , मुद्रास्फिर्ति धानिनसक्नु छ , ती वि��य को कुनै खबरदारी छैन फ्लोअप छैन तोरि मिडिया ।। १२भाई झ्याक्नेहरु ..
@ekantipur_com@ourjaya यो समयमा यो ढाका नामको डाँकाले जस्लाई पोलेपनि हो हो भन्दै उफ्रिने 12 भाई छदै छन । अब पुर्ण रुपमा बर्खास्त गरेर हटाउन ढिला भईसक्यो यो डाँकालाई ।
नर्वेजियन दुतावासको फण्डिंगबाट स्थापना भएको सेतोप���टीलाई सबैले उसको धरातल सम्झाइदिउन्।
जोर्ज सोरसको ओपन सोसाइटीको फण्डबाट अडिएको आधार देखाइदिउन्।
अमुक दलको गुट र नेता बाहेक अरु सबैमा ��ोट र दोष देख्ने उसको पक्षधरताबाट अब एजेण्डाकारिता र पितपत्रकारिता चल्दैन भन्ने पनि सम्झाइदिउन्🙈
@anantabrt ओ दलालिका नमुना मिस्टर @ameetdhakal , अराजक सम्पादकीय लेख्ने जाँगर लागेको मान्छे ले ३ दलिय ठेकेदार को दलालिमाथि सम्पादकीय लेखेर देखाउ त ।। (सम्मानित मानेको मान्छे माथि मुख छोड्न बाध्य भैयो )
@subedibinu त्यहि भएर तपाईको बा को पुस्ता सधै गरिबी , पछौटेपन र दलालिको रैति भएर यो मनुष्य चोला नारकीय बिताउनु भयो । र सायद तपाईं हाम्रो पनि त्यहि कथा दोहोरीने भयो
@Alive_Aleeza आजको युवाहरु ले उमेर र पालो कुरेर आफ्नो क्षमता मा ह्रास ल्याउनु हुदैन । ५८ बर्ष उमेरको शिक्षकलाई पनि अनुभव तालिम र योग्यता भनेर नयाँ शि���्षकको नियुक्ति नदिनुको जस्तै उदाहरण नदिउ न पालो कुरेकी नेतानि 😀
@deelipaaa त्यो हाकीम नि कुनै दलको युनियन को हाकीम होलान । राजनिति छोडेर आफ्नो काम गर्न थालेको दिन त देश बर्वाद हुन्छ । पार्टिका नर्सरी रित्तै होलान नि ।
@deelipaaa आजको पुस्ताका युवाहरुले पालो कुरेर , उमेर हेरेर काम गर्ने होईन । देश बिग्रनुको कारण यस्तै तर्क र बुद्दि भएको आजीवन राजनिति गर्छु भन्ने झोले कार्यकर्ता नै हुन ।