न्युनतम मासिक आय १९,५५० र बेरोजगारी दर ~११% भएको मुलुकमा धेरै आम मान्छेहरू ले पनि चढ्ने दुई पाङ्रे साथै साना व्यवसायी हरुले नि राख्न पर्ने चार पाङ्रे मा सवारि नियम उल्लङ्घन को जरिवाना २५ देखी ५० हजार सम्म प्रस्ताव रे।
एउटा फेरि अर्को बौद्धिक वर्ग छ, जो प्रधानमन्त्री कार्यालयले अख्तियारमाथि गरेको हस्तक्षेपलाई जायज देखाउन परेको छ। हो, प्रेम राई काइते मान्छे नै हुन्, एमालेका हवल्दार नै हुन्। प्रेम राई आफैंमा अख्तियारको दायरामा पर्नुपर्ने व्यक्ति हुन्, गृहसचिव हुँदा देखी नै।
तर सरकार र अख्तियार त छुट्टै होइन र? यसरी संवैधानिक अंगलाई नै राज्यले धरपकड गर्दै जाने हो भने यी संस्थाको निष्पक्षतामाथि प्रश्न उठ्दैन?
भोलि निर्वाचन आयोगलाई यसै थुनेर चुनाव गराउने? भोलि लोक सेवा आयोगलाई थुनेर सचिव–सहसचिव नियुक्ति हुने होला? भोलि महालेखा नियन्त्रकको कार्यालय समातेर आफ्ना भ्रष्टाचार र बेरुजु लुकाउने होला?
अनि तानाशाह र यो बालेनशाहमा के फरक हुन्छ, महोदय?
In the parliamentary system of governance, a PM, who is elected by the parliament, showing clear indication of hesitancy to attend the full parliament session, address it, respect its culture and proceeds, show inappropriate behaviour, is unacceptable.
As @SwarnimWagle seems to be elected & get the finance ministry, Nepal's major economic acceleration would be dependent upon him and his ability to materialize earlier rants of structural transformation. In current event of global challenges, looking forward on how he progresses.
Isnt it weird to treat the movies & non-filmy artists, and the social media influencers in the same way?
The style of treatment looks similar all over the world, also in Hollywood, Bollywood and Kollywood.
Good artists should be treated way above the non-credible influencers.
काठमाडौँ र आसपासको आकाश सफा हुने बित्तिकै खतरा टरेको भनेर लेख्ने संचारमाध्यम लाई (राजधानी बाट टाढा) पुर्वमा निरन्तर बर्षा भैरहेको कुरा ले छुदैन हो? काठमाडौँ सुरक्षित त खतरा टर्यो?
@MahabirPun Work on disassociating universities and प्रतिष्ठान हरू from the political regime, and revison of syllabus.
This would be more than enough for the current mandate.
राजनीतिक पार्टीका लागि एउटा नसीहत भयो, नयाँ पुस्ताको कुरा सुन्ने र मनन मात्र गर्ने होइन, सामेल र सर्भिसमा लगाउनुपर्छ। यो नभए परिणाम बुझिहाल्नुभयो नि के हुन्छ 🙏🏼
@gbudhathoki सहि
यहि रिक्तता का बिच उहि खरानी पार्टि र तिनका ठेट्ना हरुको वक्तव्य सुरु हुन थालि सक्यो। तिनि हरुलाई पर्खिएरै अन्तरिम सरकार बनाउने हो भने यो तबाहीको के मतलव?
हिजो र आज दिउँसो अघिसम्म जेन जीको आन्दोलन थियो । अब सडकमा रहेका प्रदर्शनकर्ता घुसपैठवाला हुन् भन्ने कुरा यो सुचनाबाट छर्लंग भयो । सुरक्षा संयन्त्रले यो कुरा त पक्कै बुझेको छ ।