एमाले परित्याग गरेका माधव कुमार नेपाल र मनेाज गजुरेल परित्याग गरेकि मिना ढकाल दुवैकेा दैनिकि आजभेालि उस्ता उस्तै छ दुवैकेा काम भनेकेा जसरि हुन्छ पुर्व पार्टि र पुर्व पति बदनाम गराउन मै सिमित देखिन्छ।
...✍️✍️
मायामा♥️कसैको बदनामी नहोस् !!
स्वार्थी यो समाज 👉️हरामी नहोस् !!
जातभात छुवाछूतको अन्त्य हुनुपर्छ
कोहि बाहुन त कोहि कामी नहोस् !!
साथ मिलोस् २ आत्माको मिलनमा
शोषक, सामन्ती, प्रतिगामी नहोस् !!
एक असफल प्रेम कहानीको अन्त्य
कतै जन्त�� त कतै मलामी नहोस् !!🙏