अमेरिकी गृह सुरक्षा मन्त्रालयले इलेक्ट्रोनिक डाइभर्सिटी भिसा कार्यक्रम अस्थायी रूपमा रोक्न निर्देशन दिएको छ ।
रोयटर्सका अनुसार अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले अमेरिकी नागरिकता तथा आप्रवासन सेवा लाई डीभी कार्यक्रम तत्काल लागू नहुने गरी स्थगित गर्न निर्देशन दिएकी हुन् ।
@mohanpmainali लकडाउनको बेला उपल्लो थलो पढेको थिएँ, तपाइँले पठाउनुभएको पिडिएफ फाइल अझै पनि सुरक्षित छ। आज मदन पुरस्कार पाउनुभएको खबरले धेरै खुसी छु। हार्दिक बधाई।
धनगढीमा अस्पतालको नाममा बनेको भवनलाई धर्मांतरणको अड्डा बनाउंदै गैर कानूनी तरीकाले चर्च संचालन गरेकोले त्यो भवनमा आज धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बुलडोजर चलाएर भत्काउन लगाएका छन्।
Flight मा जानुपर्दा 3 घण्टा अगाडि एयरपोर्ट पुग्छौं अनि अरू लगभग 3 घण्टाको सेक्युरिटी check सबै सकेर प्लेन नजिक पुगेर सेल्फी खिच्दै felling happy/flying to... भन्दै फोटो अपलोड गर्छौ तर ट्राफिक लाइट मा 1 मिनेट पर्खिनु पर्दा कति हतार हुन्छं। एउटै मान्छेमा कति फरक मन??