Sad to say that @kathmandupost editor @biswasktm has asked journalists to leave if they want salary on time and regular basis. Mr @swarsirohiya if you wish your wife doesn’t face abuse because of your actions, plz pay salary on time and sort out labour issues ASAP.
सुत्केरी बिदा सकेर काममा फर्केकी पत्रकारलाई राजीनामा दिन व्यबस्थापकले दबाब दिनु अमानवीय व्यबहार हो। राजीनामा दिन नमान्ने उनलाई प्रधानसम्पादकले आफ्नै कार्यकक्षमा केही विभागीय प्रमुखहरूको रोहबरमा बेतलबी बिदामा जबर्जस्ती सही गर्न लगाउनुचाहिँ कस्तो व्यबहारमा पर्छ होला?
What if no one wrote opeds for or gave interviews to Kantipur, Kathmandu Post, and other Kantipur publications until they paid all their outstanding salaries?
#boycott#Kantipur
Yo, @ekantipur_com thanks for the shout out but my former colleagues at your company are still fighting for fair and timely pay! Isn’t it About Damn Time that @ekantipur_com and other newsrooms report abt @KMG_Andolan? भूपू र present editor bros, के साह्रो तै चुप मै चुप हौ!! 🤮🤮
निसन्देह फैसला ऐतिहासिक हो। तर कानून कार्यान्वयनको अवस्था भने दर्दनाक छ। उदाहरण कान्तिपुर आफै हो। न्युनतम पारिश्रमिक लागू गरेको छैन। अरु त के कुरा गराई भयो र ।
यो नेपाल पत्रकार महासंघ साहु/प्रकाशकको कथापुतली हो की के हो ?? आफ्नै पत्रकार साथीहरु सडकमा हुदा पनी साहु संग सुटुक्क गएर सम्झौता गर्ने !! की भेडा बाख्राझैँ बिक्री भको हो!! लज्जासरनम !! @ekantipur_com@kathmandupost@ksejuwal@BabaAnealChe
आन्दोलन समन्वय समितिलाई विश्वासमा नलिइ कान्तिपुर व्यवस्थापनसँग नेपाल पत्रकार महासंघले गरेको सम्झौता हामीलाई स्वीकार्य छैन । आन्दोलन जारी रहन्छ ।
#कान्तिपुर_श्रम_आन्दोलन
कान्तिपुर लफडा अपडेट
————————
बिगत केही दिनदेखि कैलाश सिरोहिया र उमेश चौहान बालुवाटारस्थित प्रधानमन्त्री निवासको चक्कर काटेको काट्यै छन् भन्ने बुझिएको छ।
फल स्वरुप अहिले पत्रकार महासंघ आन्दोलन “स्थगित” गरेर बार्तामा बसौँ भन्न थालेको छ।
दिनहु बालुवाटार धाएको असर देखिन थालेको छ।