मिल चरा: गाउँमा रहेका धानकुट्ने मिलको आवाज जस्तै ध्वनिमा एकनासले कराइरहने । कुथुर्के/न्याउली परिवारको सबैभन्दा फुच्चे सदस्य । तराई र पहाडका बस्ती नजिक पाउने ।अहिले तपाईँले घर वरपर सुनिरहनुभएको छ भने तपाईंको जीवनको गुणस्तर राम्रो रहेछ भन्ने बुझ्नुपर्छ (तस्बिर सुगम ताम्राकार)।