समस्या भनेको हाम्रो जिन्दगीमा एउटा कपडा धुने मशिन सरह हो, जसले हामीलाई निचोर्छ, घुमाउँछ, ठोकाउँछ, वरीपरि घुमाउँछ तर अन्त्यमा सफा, राम्रो, र चम्किलो बनाएर नै निकाल्छ।
नेपाल मात्रै तेस्तो देश हो,जहाँ गाडी
चालक निदाए पछी दुर्घटना हुन्छ?!
तर निदाएको चालक जिउँदै हुन्छन्
बिउँझेको यात्रुको मात्रै मृत्यु हुन्छन्
#नपत्याय त्यो चालकलाई सोध्नुस
अ�� सुरक्षा जनधन होस सरकार बिन्ती छ
देसमा शान्ति अमन होस सरकार बिन्ती छ
सत्यको बिगुल फुक्न सकुन सारा नेपालिले
अराजकताको दमन होस सरकार बिन्ती छ
प्रकृतिले ठगेर घरबार बिहिन भएका हरुको
सबैको आफ्नै भवन होस सरकार बिन्ती छ।
#सुभबिहानी☕🌹🌹
लाग्दैन म भित्र कुनै सास बाकी छ
तर मृत शरीरभित्र झिनोआस बाकी छ
मृत्युको दोसाधमा तिम्रैलागि धड्किने
म सङ्ग एउटा दिल बदमास बाकी छ
जति जति मेटाउदै गयो उति नै थपिने
तिम्रा पापी याद हरुको रास बाकी छ
जसोतसो श्वास अल्झेको यो मेरो मुटु
भित्र तिमी नै छौ भन्ने आभास बाकी छ।
खुसिमा भएका सयौं मित्र भन्दा दुखमा भएको एक साथी महत्त्वपूर्ण हुन्छ यहि त्यो एक पनि नभए हास्दा होस् वा रुदा एक्लै सहि फेक मित्र��रूको साथमा घेरुनु भन्दा त ।