1 . कहिल्यै त्यसलाई Sorry नभन्नुस जो तपाइलाई मन पर्छ
2. कहिल्यै त्यसलाई Bye नभन्नुस जसलाई तपाइको आवश्यकता छ
3. कहिल्यै त्यसमाथी शंका नगर्नुस जो तपाइलाई आफुभन्दा धेरै भरोसा गर्दछ
4. कहिल्यै त्यसलाई नभुल्नुस जसले तपाइलाई हमेसा याद गर्दछ
मनको घाउ बल्जिन्छ यहाँ, बाहिरी चोटको के कुरा
दिल सुन्दर र पवित्र भए, लगाएको खोटको के कुरा ?
पाउन सकिन्न चोखो माया, सम्पति र औकात देखाई,
मायालाई त विश्वासले जित्नुपर्छ,कागजी नोटको के कुरा ?