This is why it matters. Representation. My daughter doesn’t have to have an interest in football. She just has to know that it’s an option. That she can become anything she sets her little heart on. From a princess to a lioness. And everything in between. #Lionesses#WEURO2022
Alright, I'll be giving away this $10,000 Gucci XBox to a follower who retweets this in the next 24 hours. I'll ship it anywhere on earth. Good luck.
Here's what's inside: https://t.co/Mung64czZs
कोहि व्यक्ति तपाई जस्तो नदेखिँदैमा, तपॉईले जस्तो नलगॉउदैमा, तपॉईको भगवान नपुज्दैमा,तपॉईको बिचारसंग सहमत नहुँदैमा , तपॉईको भाषा नबोल्दैमा त्यसलाई गलत ठान्ने, कमजोर ठान्ने,गाली बेइज्जती गर्ने,होच्याउने गर्न बन्द गर्नुस् त संसारका धेरै समस्या समाधान हुनेछन् !!🙏🙏
@PM_Nepal let’s fly a plane to Seol, Korea and get hundreds of thousands antigen tests and start mass community testing. That is the way to go. When are we gonna learn ? BREAK THE CHAIN!! TEST !!TRACE !!! ISOLATE & QUARANTINE, is THE MANTRA for controlling this deadly pandemic.
A Korean made antigen test, listed in WHO- EUL (Emergency Use List) and authorized by @mohpnep, costs IC 80 Rupee (NRs 128) in India. Nepali vendor says, it costs 850 with tax. why ? Don’t they have to die ? Why they have to rip off during pandemic ? +
त्रास फैलाउने काम नगर्नु रे? यो संकट हो महामारी हो, कठिन समयमा राज्यलाई उत्तरदायी बनाउन बेथितिका बारे बोल्नै पर्छ। खुलेको आकाश,नीलो ज्यारकाण्डा, नयाँ धरहराकाबारे बखान गर्न पूरा जीवन बाँकी छ तर १ थान अक्सिजन नपाएर थलिएको जीवनमा प्राण ल्याउन १ सेकेन्डपनि लामो समय हो ।
दिनको तिस हजार तिरेर करपोरेट अस्पताल को सेवा लिने बिरामिको परीवार महिनाको तिस हजार कमाउन हाड घोटने त्यहि अस्पताल मा कार्यरत डाक्टर देखाउदै भन्छन, क्या लुटेका छन डाक्टरले।। अजब दुनिया छ
स्वास्थ्य स्थिति सुधार गर्न निजि हैन, सरकारी अस्पताल जानुस्। सेवा किन छैन? डाक्टरलाई हैन, प्रशासकलाई सोध्नुस। एक चोटी हैन,बारम्बार सोध्नुस।
सचिव, मंत्रीलाई नि सोध्नुस,ट्याग गर्नुस, जसरी शुभकामना ट्याग्नुहुन्छ।
उत्तर लिएरै छोड्नुस्! सरकारी सुधार भएसी निजिले ठग्न गाह्रै पर्ला!
मध्यम वर्गिय कामकाजी युवतीलाई स्कुटी किन्न कतिसम्म दुख हुन्छ..के कती ऋणधन जोहो गरेर स्कुटी किनेर हिंडेका हुन्छन त्यो अलिकतिपनि वचार गर्न नसक्ने अविवेकी र मतिहिन जनता भएको हाम्रो देश/नेता लाई मात्रै दोष थोपरेर के गर्नु/यो स्कुटी पोल्नेहरु किरा परेर मरुन !
अधिकांश दावी आयातित रहेछन्। विदेशतिर गरिएका दावीलाई तानतुन गरेर यता फैलाउँदा पनि फेमस भइँदो रहेछ भने यति सजिलो काम गर्न अरु पनि किन आकर्षित नहोउन् ! हिजोको कार्यक्रममा गरिएका पाँच दावीको @NepalFactCheck बाट तथ्यजाँच
https://t.co/lca9o4sGgf
The time is nigh. Think NOW or NEVER. Once our healthcare system starts with burden that we can’t handle, there will be no time to think! Now is the time, now is the hour!! @mohpnep
Let’s convert few hospitals to COVID hospitals and not send everywhere. Let’s not repeat mistakes made by other countries. Patan, Teku, APF, Teaching Hospitals are occupied. Everyday 10-15 patients requiring ICU beds are moving around. @mohpnep@dhbhanu@IshwarPokhrel
हिजो गंगालाल मा मेरो अन्तिम Duty थियो, सम्भवतः भाग्य ले साथ दिए नेपालमै 🤞
बिहान १० बजे कल आयो "एउटा १० बर्ष बच्चा को CVP खोल्न पर्यो कोभिड पोजिटिभ अलि सिकिस्त छ, पेरिफेरल भेन भेटिएन।"
प्लेटलेट्स कम छ मलाई USG मेसिन विथ भास्कुलर प्रोब रेडि गर्दिनु म आँउछु भनेर आँफु तयार हुन गए +
ड्यूटी सकिनै लाग्दा जन्मेको एउटा बच्चा रोएन। बच्चा नीलो थियो,लुलो थियो, सास फेरेको थिएन। लगतै केहि बेर resuscitate गरे पश्चात बच्चा रोयो पनि। बच्चाले 'गर्भे-पानी' निलेको रहेछ। २१-२२ वर्षे बाबु-आमाको पहिलो बच्चा रहेछ। जिल्ला बाहिर बाट आएका।अलिक अत्तालिएका थिए। 1/2
An open letter to my Chinese parents
Dear Mom and Dad
How did "girls are a distraction, focus on your studies" lead straight into "when will I get grandkids" with nothing in between? Did you expect me to learn about relationships... in my algebra textbook?
Sincerely,
Your son
I get a little tired of seeing these TV ads from big corporations thanking heroes on the frontlines of the pandemic. Well that's great, thank them—but PAY them more than starvation wages for their extremely hazardous work.