मलाई धेरै जनाले अब कन्फर्म हो यो भिषण पानी पर्ने भनेर सोध्नु भाको छ
मलाई त यो गलत होस् भन्ने चाहना छ किनकि नपरे त राम्रो भयो तर सुरु देखि पूर्वानुमान एउटै छ, ठाउँ फर��� छ
मैले धेरैवोटा models हेरेर मात्र रखेको हो, सम्भावना बढी देखिन्छ
तयारी चाडो गर्न मद्दत होस् भनेर राखेको हो
‘तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्।’
यो सरकारी भाषा धम्कीपूर्ण छ। प्रतिपक्षको कर्तव्य प्रश्न गर��ने हो। जवाफमा कुन फाइल खोल्ने, कुन नखोल्ने भनेर बार्गेनिंग गर्ने होइन!
हिजो सम्म कार्कि आयोगको प्रतिवेदन यो सरकारले किन सार्वजनिक गर्दैन हँ भन्ने पिर ।
आज सरकारले 'गोप्य' राखेको प्रतिवेदन त यसरी 'लिक' हुन्छ भने अरू सार्वजनिक तथ्यांक र नागरिकको वैयक्तिक तथ्यांकको हालत कस्तो होला भन्ने अर्को पिर ।
पिरै पिरमा बित्ने भो जिन्नगी।
स्वास्थ्य बीमाको नाममा हालसम्म कुन मन्त्रिको पालामा कुन स्वास्थ्य केन्द्रले केका आधारमा कति भुक्तानी पाए भन्ने विवरण सार्वजनिक भए छर्लङग हुन्छ। यसबारे आरटिआइ दिन गएका उके��ाकर्मीलाई बोर्डका अधिकारीले भगवानले दे भने नि दिन मिल्दैन भनेको याद छ। दिएका नि छैनन्।
कृष्णप्रसाद भट्टराईका अनुयायी हौं भन्नेहरू पनि झुक्न सकेनन्। वी.पी. कोइरालाको मेलमिलापको बखान गर्नेहरू पनि मिल्न सकेनन्। गणेशमान सिंहको साहस सम्झिनेहरू पनि निरीह भए। जनताको सेवाभन्दा आफ्नो स्वार्थ सिद्ध गर्न राजनीति गर्नेहरू इतिहासमा सानो अक्षरमा खुम्चिए!
न AI ! न चर्का फुर्ती !
गज्जबको भव्य, सभ्य, संयमित यो माहौलले मन छोयो साच्चै नै । बल्ल आशा जगाउने राजनीतिक शक्ति देखियो… राम्रो राजनीतिक संस्कारको सुरुवात भए झै लाग्यो…
अमेरिकी राष्ट्रपति निवार्चनमा ट्रम्पको जीतले कमला हैरिसको हार मात्र भएको छैन, आफुलाई 'मूलाधार मिडिया' ठान्नेहरु पनि पछारिएका छन । आत्माको आवाजमा जोखिम लिन सक्ने @elonmusk जितेका छन । रिपब्लिकनहरुले वाइट हाउस क़ब्ज़ा गरेका मात्र छैनन , सेनेटमा पनि बहुमत हासिल गरेका छन ।
यो निर्वाचन परिणामको विश्वमा बहुआयामिक असर पर्नेछ ।
नेपालको - लेफ्टमान्डु छाप राजनिति र 'मुलाधार मिडिया' मा हावी नक्कली प्रगतिशील ( Fake progressive ) र नक्कली प्रजातन्त्रवादीहरु (Fake democrats) दुबैका लागी यो निर्वाचन परिणामको सन्देश सुखद होइन।
( बाकी पोडकास्टमा .. )