जन्म उत्सवको अबसर,बिबाह उत्सवको अबसर, पितृ कार्यको अबसर आदी ईत्यादी कार्यको अबसर पारेर भए पनि सबैले आफ्नो आफ्नो ठाउंबाट अब क्रिकेट रंगशाला बनाउनको लागि पुन्यदान गर्ने घोषणा गरौ है
अाउनुहोस् सके हजार नसके प्रचार
यो महान अभियान सफल पारौं
बाढि आए जनताले सहयोग , भूकम्प आए जनताले सहयोग, केहि दुर्घटन भए उपचारलाई कसैलाई जनताले सहयोग ,कतै केहि विकास निर्माणको काम गरनू परे जनताले सहयोग होईन यो जनताले तिरेको कर राज्य कोसमा भएको पैसा हामी नेपाली जनताले नेताहरूलाई भस्टाचार गरन मात्र छाेडि दिने हो र ?कुरो #cricket_stadium
#BlockadeWasCrimeMrModi नम्बर एक ट्विटर ट्रेन्ड बनाउन लागि पर्नुहुने सबै मित्रहरूमा धेरै धेरै धन्यवाद ! सामाजिक सञ्जालको यो हाम्रो बलियो उपस्थितिलाई अब केहिदिन थप सशक्त बनाऔं ! मानवीय संवेदनाको पक्षमा र हरेक मानवता विरोधीहरूको विपक्षमा यो ट्रेन्ड प्रयोग गरौं ! 😇😇