समस्या संग जुध्न यो मनलाई तयार बनाउनु छ।
विशाल चट्टान कुदेर एउटा आकार बनाउनु छ।
जस्तो सुकै कठिन परिस्थिति आओस् जिवनमा
हिजोका सारा सपना आज साकार बनाउनु छ।
अहिले कम्तिमा एउटा पार्टीले आफुले सोचे अनुसार , कुरा राखे अनुसार काम गर्दै छ। धेरै धन्यवाद पहिले बिज्ञता त्यसपछि अरु कुर��� । जनमतलाई भन्नु पर्दैन, राप्रपाले के गर्छ हेर्दै छु :)
https://t.co/0ZX77JqwUp
देशको पनि मान्छेको जस्तै भाग्यरेखा हुने रहेछ। आज तिमी भइदिएको भए!
७७ औँ जन्म जयन्तीको अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु! #विचारभन्दामाथिदेश, #NationAboveNotion
नाबालिगले घरमै बोलाएर ढोका आफैंले बन्द गरेर यौन सम्पर्कको लागि आग्रह गरेकै भएपनि कानुनको नजरमा त्यो बलात्कार ���ो। यति कुरा बुझे धेरै दिमाग दुखाउनु पर्दैन।
बेलायत जस्तो धनी देशको गरीब चाला हेर्नुहोस् त। भर्खरै नियुक्त भएकी बिचरी प्रधानमन्त्री Liz Truss बहिनीलाई बाटो मै उभ्याएर भाषण गर्न लगाएछन। सभा��द, उच्च पदस्थ व्यक्ति र धनाढ्य सबैले उभिएर भाषण सुनी रहेका छन्। पछाडी तिर पब्लिक गाडीहरु कुद्दै छन्। नेपालमा भएको भए कस्तो धुमधाम गर्थे।
Watch the moment a missile hit Ivano-Frankivsk airport in western Ukraine after Russian forces launched an attack on the country early on Thursday ⤵️
🔴 LIVE updates: https://t.co/3jAjwkU048
Second-year Mechanical Engineering student Ashish Giri is the 2021 recipient of the Dr. Spiro Yannacopoulos International Engineering Student Memorial Award. He is focused on leaving a last impact @UBCOSOE and beyond. https://t.co/sw8GmQiyPv
राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन, संक्रमण संकट र अन्योलको अवस्थामा देखा परेको छ। परिवर्तन र अग्रगमनका चर्का र झूठा नाराका कारण जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।
यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।