निजी अस्पताल संचालकहरूले राहत चाहिन्छ भन्दै थिए,प्रतिब्यक्ति पन्ध्र हजारमा RDT गर्ने स्वीकृति पाएछन । गाईज त्यत्रो पैसो खर्च गरेर RDT गर्नुभन्दा घरमै गाई कि त्रिशुल गरे राम्रो !
बिहे गरेको दुई वर्ष सम्म जागिर खाएर उसले ��ोरि पाई छोरि दुई बर्स कि भएपछि श्रीमान बिदेसिए दुईबर्ष पछि छुट्टिमा आए फेरि गर्भवति बनाएर गए अनि चार बर्षपछि आएर उस्लाई भन्छन तैले के गरिस र त्यै दुई बर्ष त काम गरिस नि! !