आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन के कुराले रोकिरहेको छ ??
कुन नियम , कुन धारा , रोकिरहेको छ ?? न्याय ,शान्ति,सुरक्षा दिन सकिन्न भने न्यायलय बिघटन गर ,बिदेशमा रहेका नेपालीहरु'नेपाली नागरिक हैन'भन, कि सक्दिन भन !
धिक्कार छ तिमि र,तिम्रा नेपालीपनालाइ
बेहोसी नेतृत्वकोकैदमा मेरोदेश..
हाम्रो संविधानको धारा-४५ले भन्छ:”कुनै पनि नागरिकलाई देश निकाला गरिनेछैन।”अहिले हाम्रा नागरिक बंगलादेश,मलेशिया,भारत लगायत थुप्रै देशबाट आफ्नै खर्चमा स्वदेश फर्कन खोज्दा ‘राष्ट्रवाद’मुकुण्डो लगाउने ओली सरकार उनीहरूलाई रोकिरहेछ।यो देश निकाला नभए के हो?कुन नैतिकताले सत्तामा बस्छौ कण?