यो पुलका लागी लागत कति लाग्ला? कोही अनुमान गर्न सक्नुहुन्छ?
पत्याउनुस्/नपत्याउनुस् हाम्रो म्याग्दीमा
कुल लागत ३५,०८,०४८।- (पैंतिस लाख अाठ हजार अठचालिस रुपैँया ) मा निर्माण भएको पुल हो यो !
संविधानको पहिलो निर्वाचन, २०६४ पछि सरकारको नेतृत्व गरेका दल र समयको ग्राफिकल रिप्रिजेन्टेसन । जम्मा २४.५% समय सरकारको नेतृत्व गरेको काँग्रेसको समयमा नै संविधान जारी भयो, असम्भव जस्तै भएको प्रदेश-२ को स्थानिय निर्वाचन भयो र आम निर्वा��न हुँदैछ । गफ होइन तथ्यमा विश्वास गरौं ।