@ptkums उनको किचेन क्याबिनेटमा भित्री धेरामा , आरजू, भानु र भूषण त्यो भन्दा बाहिर प्रकास शरण, पूर्ण र कृष्ण त्यो भन्दा बाहिरी घेरा बिमलेन्द्र, प्रकासमान , ज्ञानेन्द्र , गोपालमान तर यीनिहरू भन्दा पनि उनको अधोगतीका कारण उनी आफै हून जो श्रीमतीको कूरा लाई कहिले काटन सकेन्न ।
@ptkums त्यो निर्णयले वर्तमान नेतृत्वलाई अर्को वर्षसम्म कृत्रिम रूपमा टिकाइराख्ने काम मात्र गर्छ जसले संगठनमा असन्तोष र द्वन्द्व झन् गहिरो बनाउनेछ
कांग्रेसलाई अहिले जसको आवश्यकता छ त्यो स्थगन होइन नेतृत्व परिर्वतनको, नीतिगत पुनरावलोकन र जनभावनासँग पुन जोडिनुको एक मात्र महाधिवेशन हो
@ptkums युवा पुस्ता कहिल्यै पूर्णरूपमा तयार हुँदैन अवसर पाउँदा नै तयार हुन्छ। अहिले नै प्रक्रियामा तिनलाई ल्याइएन भने फेरीपनि १.५ बर्ष पर्खनु पर्नेछ।
चौथो कुरा, मिति पारित गरेर पछि गर्ने भनाइ व्यवहारिक जस्तो देखिए पनि राजनीतिक रूपमा गम्भीर भूल हुनेछ।
@ptkums समय मै महिधिवेशन गरेर नेत्तृत्व चएन गर्दा राम्रै होला । उहाले नै सभापतिमा उठेर पार्टि सभापति बने भै हाल्यो । यो अवसर त उहाले आफूलागेको आक्षेको बिरूदमा प्रमाणीत गर्ने अवशरको रूपमा प्रयोग गर्दा झनै राम्रो ।
@ptkums पार्टिले बिचार बोतेको हून्छ त्यसैले पार्टि नै देखाएर जाने हो तर अहिले भएका नेत्तृत्व पंक्तिका ब्यक्तिहरू सबै असफल एवम समय सापक्ष नेत्तृत्व दिन अक्षम भएकाले पार्टि मा कार्यकर्ता बाट नॅया म्यान्डेट का साथ नॅया नेत्तृत्व को नेत्तृत्वमा चूनावमा जादा राम्रो हून्छ ।