Top Tweets for #BycottCAN
रवि "लामिछाने" का पार्टीका सो कल्ड "जान्ने"ले सन्दिप "लामिछाने" बारे बोल्न नमिल्ने हो ?
#BycottCAN
त्यतिले नपुगेर बन्द प्रशिक्षणमा अन्य सबै खेलाडीहरूको साथमा Training मा सहभागी गराइएको छ। +
#BycottCAN
They demonstrated carrying placards with messages including ‘Are we safe’, ‘Rape-accused can’t have a place in my national team’ and ‘Sandeep and Chatur 420 not out’ among others.
Social media users have initiated a campaign under the #BycottCAN
Thoughts?
आज १ बजे माइतीघर जानुहोला,बलात्कार जस्तो जघन्य अपराध बिरुद्द एक्यवद्धता जनाउनु का साथै @CricketNep र आसिन पदाधिकारी बिरुद्ध आवाज बुलन्द गरौ|🙏
#BycottCAN
@RONBupdates फौजदारी अभियोग लागेको व्यक्तिलाई त्यसको अन्तिम फैसला आउनु अघि नै देशको प्रतिनिधित्व गर्ने ठाउँमा पुर्याएर क्यानले नेपाली क्रिकेट क्षेत्रमा सार्वजनिक मर्यादा र नैतिक मान्यता जस्ता विषयले त्यति महत्व राख्दैनन् भन्ने जनाउ दिएको छ ।#BycottCAN
आज १ बजे माइतीघर जानुहोला 🙏। बलात्कार जस्तो जघन्य अपराध बिरुद्द एक्यवद्धता जनाउनु का साथै @CricketNep र आसिन पदाधिकारी बिरुद्ध आवाज बुलन्द गरौ।
#BycottCAN
बलात्कार आरोपित सन्दीप लामिछानेलाई टिममा फर्काउने निर्णय विवेक, कानूनी ब्यवस्था र विधिविपरित छ । यसले सिङ्गो समाजलाई लज्जित बनाएको छ ।
#BycottCAN

जसलाई चाहिँ अरुकाे ईज्जत् लुटेकाे जघन्य आराेप छ, उसैले देशकाे इज्जत राख्ने रे । यस्ताे नि हुन्छ । मेराे देशकाे प्रतिनिधित्व यस्ता व्यक्तिले गर्नुहुँदैन । सरकारले याे भाैराखेकाे लाजमर्दो जात्रा राेक्न निर्देशन देओस् । #BycottCAN @cmprachanda @CricketNep
हेल्लो @CricketNep बलात्कार तिम्रा लागि सामान्य घटना हो?
#BycottCAN
#bycottcricketassociationofnepal
सन्दीप लामीछाने भन्दा अघी पनि नेपाली क्रिकेट अस्तित्वमा थियो हैन र?त्यो बेला बरु टिम भएर खेल्थे जस्तो लाग्छ,अदालतको अन्तिम फैसला नआई,बलात्कार आरोपीलाई टिममै राख्नुपर्ने बाध्यताको कारण के हो @CricketNep ? नेपाली क्रिकेट स्वाहा नपारी नछाड़ने हो?😡😡
फौजदारी अभियोग लागेको व्यक्तिलाई त्यसको अन्तिम फैसला आउनु अघि नै देशको प्रतिनिधित्व गर्ने ठाउँमा पुर्याएर क्यानले नेपाली क्रिकेट क्षेत्रमा सार्वजनिक मर्यादा र नैतिक मान्यता जस्ता विषयले त्यति महत्व राख्दैनन् भन्ने जनाउ दिएको छ ।#BycottCAN
विश्वकप लिग–२ का लागि क्यानले सन्दीपलाई समेत राखेर टिम घोषणा गरेको थियो । यससँगै सामाजिक संजालमा #bycottCAN ह्याशट्याग प्रयोग गर्दै चर्को विरोध सुरु भएको हो ।https://t.co/1QwtOLpKVH
बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै समाजिक सञ्जालमा नेपाल क्रिकेट संघ क्यानविरुद्ध बाइकट क्यान (#BycottCAN) अभियान सुरु भएको छ।
https://t.co/O6IdJnFLAG
नाबालिग बलात्कार आरोपित सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाट खेलाउने क्यानको निर्णय विरुद्ध बाइकट क्यान #BycottCAN अभियान सुरु भएको छ।
@CricketNep How can you include a rape accused in closed camp without him getting a clearance from court? #BycottCAN
पूर्ण पाठ नआए सम्म एउटा लामिछानेलाई मन्त्री नदिने रे, अनि पूर्ण पाठ नआई अर्को लामिछानेलाई स-सम्मान राष्ट्रिय टिममा समावेस गरिनु - न्यायलयको बेईज्जत मात्र हैन, न्याय प्रतिको बेवास्ता समेत हो! #BycottCAN
#BycottCAN
https://t.co/N0jsdxbTqL
सेलिब्रेटी देशको पहिचान हो,गहना हो।नारी, छोरी, सत्यस्वरुपा, दिदिबहिनी, आधा जगत हुन्, त्यो भन्दा पनि पहिले आमा हुन्।
आफ्नी आमा सरह नारी, त्यसमा पनि नावालिका वलात्कार गर्ने सेलिव्रेटी हुनै सक्दैन र त्यसको पक्षमा @CricketNep सती जानु हुँदैन।
चाँडै सच्याओस्।
#BycottCAN
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.6M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.8M followers

Taylor Swift 
@taylorswift13
83.7M followers

Lady Gaga 
@ladygaga
75.2M followers

Virat Kohli 
@imvkohli
73M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66M followers

Bill Gates 
@billgates
65M followers

Selena Gomez 
@selenagomez
62.8M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers


















