Top Tweets for #GoBackMcc
यो MCC बाट देश बचाउन बिप्लब नै विकल्प त होइन? #GoBackMcc
मिडिल इस्ट एसियामा पनि अमेरिकी सेना एउटा सानो प्रोजेक्टको सुरक्षाको बहानामा छिरेको थियोे
त्यसपछि के गर्यो कति देशलाई भताभुङ्ग पार्यो के कस्ता हर्कत गर्यो सबैलाई थाहा नै छ यदि छैन भने गुगल गरौ
हो त्यहि तरिका बाट नेपालमा पनि अमेरिकी सेना छिर्ने क्रममा छ त्यसपछि ....
#gobackMCC

अरुको ठूलो गल्तिलाइ देखाएर आफ्नो सानो गल्ति लुकाउन खोज्नु समग्र रुपमा आफुलाइ पनि त्यतिकै गलत साबित गर्नु हो ! त्यसैले अरु गल्ती नभए नि सरकार छाड्न नसक्नु माओवादी मुख्य गल्ती हो यसको सजाय नेपाली जनताबाट क्षमायोग्य हुनेछैन !
#GoBackMCC
गु पनि भात बाटै बनेको हुन्छ भन्ने ब्याख्यात्मक टिप्पणी सहित गु खाँदा भात खाए जस्तै हुन्छ भन्दै गु खानेहरुले आज जिते । नेताले त खाए खाए तिनका झोले पनि गु लाई भात हो भन्दै चोख्याउन लागेको देखेर अचम्म लाग्छ बा । 😡cp
#gobackmcc
हैन य��� हगनेलाइ कति हतार परेको होउ?
यस्को भागमा कति पर्ने रैच र हौ!😆
सक्छौ भने विदेशी ऋण ल्याएर होइन आफ्नै देशभित्रको अर्थतन्त्रलाइ मिलाएर देशलाइ अघि बढाउ!
#NoMccInNepal #gobackmcc

मालिकको घरमा टिभी हेर्न जाने कि टिभी किन्न सक्ने उपाय खोज्ने आफै बुझौ
#NoMCC
#NoMccInNepal
#gobackmcc

T761: The United States cannot compare Nepal with Afghanistan. We don't have to show Nepali power.
##GOBACKMCC
T759: देशको बारेमा जति राम्रो सोचे पनि आखिरमा आफ्नै टाउको दुख्ने रहेछ 😃😃
#gobackmcc
#तिनशेर
ईराक र अफगानिस्तान नबनाेस मेराे देश
अब युद्धभुभिकाे मैदान नबनाेस मेराे देश
चानचुने हाेईन देशकाे स्वाभिमानकाे कुरा हाे
पैसामा किनबेच गर्ने सामान नबनाेस मेराे देश
बरु गाेलि थापाैला माटाे र स्वाभिमानका लागि
पुर्खाले दिएको नाशाे रुखाे बगान नबनाेस मेराे देश।
#GOBACKMCC🇳🇵❣️
Today MCC project implementation process is going to be discussion in Nepal Parliament's Table. If MCC pass and tabulation today it will be black day for Nepal history
#NoMCC
#RejectMCC
#gobackmcc
पाकिस्तानी प्रधानमन्त्री इमरान खान ले mcc पास नगर्न अनुरोध गरेका छ्न #gobackmcc #noneedmcc @ImranKhanPTI @SherBDeuba
जनता ले मन नपरायको mcc फि��्ता गरिदेउ अमेरिकी जुठो खायका काङ्ग्रेस का नेता पास गराउन मरिहत्ते गर्दै छ्न
अमेरिकी जुठो कति ले खायका छ्न सत्यतथ्य बाहिर आवस
नत्र mcc पास गरेर नेता जतिअमेरिका तिर लाग्दा हुन्छ #gobackmcc
Most Popular Users

Elon Musk 
@elonmusk
241.6M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.9M followers

Taylor Swift 
@taylorswift13
83.8M followers

Lady Gaga 
@ladygaga
75.3M followers

Virat Kohli 
@imvkohli
73.1M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.2M followers

Bill Gates 
@billgates
65M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers



















