. “I cannot give you the formula for success, but I can give you the formula for failure, which is: Try to please everybody.” - Herbert Swope
100% follow back
देशमा सुशासन कायम गर्ने हो भने भाटा कार्वाही लागू गरिनुपर्छ
सरकारपक्षले गलती गरे सरकार पक्षलाई पब्लिक कार्वाही
अनि प्रतिपक्षले प्रतिपक्षको भुमिका भन्दै हरेक चिजमा विरोध अवरोध गर्न थाले प्रतिपक्षलाई कार्वाही
अनि कसरी देशमा सुशासन लागू नहुनेरछ?
जनतालाई मात्र कानुन लगाउनु गलत हो
रवी लामिछानेः धनगढी संयुक्त सभामा जानु अघि भारतीय राजदूतसँग होटल द्वारिकाज्मा लुकीलुकी भेटेर आशिर्वाद ग्रहण
गगन थापाः जनकपुरमा प्रतिज्ञा सभामा जानु अघि शताब्दी पुरुष गौरीशंकरलाल दाससँग खुल्लमखुल्ला भेटेर आशिर्वाद ग्रहण
को जनताको मान्छे हो ? आफै निर्णय गर्नुस् !!
...विपिको विचार न त्याग्ने हो भने राजा संग घाँटी जोडेर अगाडि बढ्न सक्नुपर्छ यति गरेमा कांग्रेस जरै देखि बलियो हुनेछ जसकारण सिंगो देश पनि अस्थिर राजनीतिबाट मुक्ति पाउनेछ तर यदि नक्कली कम्युनिस्ट संग अंगालो मार्दै अगाडि बढ्ने हो भने देशलाई अस्थिरताबाट जोगाउन कसैले सक्ने छैन
चुनाव एक पटक हारिएला तर अघि बढिसकेको अवस्थामा पनि ब्याक हुने हो भने सिंगो पार्टी कमजोर हुनेछ र हरेक पटक हरेक अवस्थामा पटकपटक हारिरहनेछ
चुनाव मात्र ठुलो कुरा होइन सिंगो पार्टी जरैदेखि बलियो बनाएर लग्नु नै ठुलो कुरा हो....
...चुनाव त के थाहा फेरि २ वा३ बर्षमै सांसद बिघटन भएर अर्को चुनाव पनि हुन सक्छ नेपाल न हो यहाँ स्थिर के छ र?
सबैभन्दा महत्त्वपूर्ण कुरा यदि कांग्रेस साच्चिकै बलियो बनाउने हो प्रजातान्त्रिक विचार बोकेर हिड्ने नै हो...
@realpbhattarai नेपालका नक्कली कम्युनिस्ट जस्तो कांग्रेस फुट्नु हुदैन। कांग्रेस फुट्नु भनेको देशलाई नै घाटा हुनु हो
यदि कांग्रेस फुट्ने हो भने नक्कली कम्युनिस्टहरुले देशलाई दुर्घटना तर्फ लैजानेछन
राजा ज्ञानेन्द्र अनि उनको परिवार दरबार छाडेर एक किसिमको वनवास जीवन बिताइरहेका छन जसरी रामले १४ बर्ष बिताए भने पाच पाण्डवले १२ बर्ष बिताए। हो त्यो बेलाको वानवास जीवन र अहिलेको वनवास जिवनमा धेरै भिन्नता होलान
तर राजा दरबार छाडि दरवार बाहिर बस्नु भनेको वनवास जीवन नै हो
रामको भाइ भरत ज्ञानी भएकै कारण रामले सजिलै आफ्नो राज्य प्राप्त गरेका थिए भने पाण्डवहरु युद्ध गर्न बाध्य भएका थिए किनकि उनीहरू माथि कौरवहरुले ठुलो षड्यन्त्र अनि छलकपट जो गरेका थिए
त्यसैगरी राजा ज्ञानेन्द्रलाई पनि धेरै नै छलकपट अनि ठुलै षड्यन्त्र गरिएको छ